Prime Minister Rishi Sunak speaks with patient Sreeja Gopalan during a visit to Croydon University Hospital, south London. Source: AP / Leon Neal/PA/Alamy
बेलायतका ५७ औँ प्रधानमन्त्री ऋषी सुनकले शपथ लिएपछि, बेलायतमा रहेका दक्षिण एसियाली मूलका मानिसहरू विशेष गरी भारतीयहरू उत्साहित बनेका छन्। प्रधानमन्त्रीका रूपमा उनको आगमनलाई नेपाली लगायत, एसियाली मूलका बेलायतीहरूले कसरी हेरेका छन् त? बेलायतमा बसोबास गर्ने बिबिसिका पूर्व पत्रकार भगीरथ योगीसँगको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।