SKIP TO MAIN CONTENT

कस्तो रहला अस्ट्रेलियामा भूटानी समुदायको भविष्य?

Image from the 2nd Australian Bhutanese Conference in Adelaide.
Image from the 2nd Australian Bhutanese Conference in Adelaide. Source: Chakman Bista/Jasmine Photography

अस्ट्रेलियामा रहेका भूटानी समुदायका सदस्यहरुको सुद्रीढ भविष्यको लागि के कस्ता कदम चालिनु पर्छ भन्ने लगायतका विषयहरुबारे दक्षिण अस्ट्रेलियाली शहर एडिलेडमा एक राष्ट्रिय सम्मेलन आयोजना भएको छ। एडिलेडमा नेपाली भाषी भुटानीहरुको पुनर्बास भएको एक दशक पुग्दा गत मे ११, २०१८ को दिन उक्त सम्मेलन भएको थियो। यस अघि सन् २०१६ मा सिड्नीमा पहिलो पटक अस्ट्रेलियाली भूटानी सम्मेलन आयोजना भएको थियो। के थिए त एडिलेड सम्मेलनमा चर्चा भएका प्रमुख विषयहरु? पत्रकार इन्द्र अधिकारी बाट थप जानकारी।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियामा रहेका भूटानी समुदायका सदस्यहरुको सुद्रीढ भविष्यको लागि के कस्ता कदम चालिनु पर्छ भन्ने लगायतका विषयहरुबारे दक्षिण अस्ट्रेलियाली शहर एडिलेडमा एक राष्ट्रिय सम्मेलन आयोजना भएको छ। एडिलेडमा नेपाली भाषी भुटानीहरुको पुनर्बास भएको एक दशक पुग्दा गत मे ११, २०१८ को दिन उक्त सम्मेलन भएको थियो। यस अघि सन् २०१६ मा सिड्नीमा पहिलो पटक अस्ट्रेलियाली भूटानी सम्मेलन आयोजना भएको थियो। के थिए त एडिलेड सम्मेलनमा चर्चा भएका प्रमुख विषयहरु? पत्रकार इन्द्र अधिकारी बाट थप जानकारी।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now