Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

जलवायु परिवर्तनको रोकथाममा आम मानिसहरूले के कस्ता भूमिका निभाउन सक्छन्?

Pramisha Thapaliya is an Agricultural Economist from Nepal in the USA talking to SBS Nepali in Australia on Climate Change

विज्ञहरूले जलवायु परिवर्तन विरुद्ध आम मानिसहरूले व्यक्तिगत रूपमा चाल्ने कदमले पनि ठुलो सहयोग पुग्ने जोड दिँदै आएका छन्। त्यस्तै भनाइ प्रमिशा थपलियाको पनि रहेको छ।


Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


विज्ञहरूले जलवायु परिवर्तन विरुद्ध आम मानिसहरूले व्यक्तिगत रूपमा चाल्ने कदमले पनि ठुलो सहयोग पुग्ने जोड दिँदै आएका छन्। त्यस्तै भनाइ प्रमिशा थपलियाको पनि रहेको छ।


संयुक्त राष्ट्रसंघ अन्तर्गत रहेको जलवायु परिवर्तन सम्बन्धि अन्तर-राष्ट्रिय प्यानल वा आइपीसीसी द्वारा पृथ्वीको तापमान पूर्वानुमान भन्दा एक दशक अगाडी नै १.५ डिग्रीले बढ्ने चेतावनीका साथ् प्रकाशित गरेको एक रिपोर्टले अस्ट्रेलिया लगायतका स्थानहरूमा जलवायु परिवर्तनका गम्भीर असरहरू देखिन सक्ने पनि बताएको छ।

तर, विज्ञहरूले जलवायु परिवर्तन विरुद्ध आम मानिसहरूले व्यक्तिगत रूपमा चाल्ने कदमले पनि ठुलो सहयोग पुग्ने जोड दिँदै आएका छन्।

हाल संयुक्त राज्यमा अध्यनरत र युवायुवतीहरूको तर्फबाट राष्ट्रिय सङ्घीय नीति निर्माण प्रक्रियामा योगदान पुर्‍याउन पनि कार्यरत प्रमिशा थपलियासंग यसबारे कुराकानी गरेका थियौं। 

थपलियासँग गरिएको कुराकानी सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now