SKIP TO MAIN CONTENT

किन बढ्दै छ हाम्रो कम्मरको चौडाई?

Widening waistline
Widening waistline Source: AAP Images

अस्ट्रेलियामा बढ्दो संख्यामा मानिसहरु मोटोपना बाट प्रभावित रहेको बताइदा हाल यसका कारणहरु बारे पनि धेरैनै चर्चा चलिरहेका छन्। कहिले मोटोपनाको दोष मानिसहरुको जीवनशैली माथि लगाउने गरेकाछन् भने कहिले बाताबरणीय र कहिले जीनका कारणले पनि मानिसहरुले मोटाउने बताएका छन्।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियामा बढ्दो संख्यामा मानिसहरु मोटोपना बाट प्रभावित रहेको बताइदा हाल यसका कारणहरु बारे पनि धेरैनै चर्चा चलिरहेका छन्। कहिले मोटोपनाको दोष मानिसहरुको जीवनशैली माथि लगाउने गरेकाछन् भने कहिले बाताबरणीय र कहिले जीनका कारणले पनि मानिसहरुले मोटाउने बताएका छन्।

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now