विपत्ति पछि केहि मानिसहरुले पीडितहरुलाई समात्दै एउटा ब्ल्यान्केट थमाउदै सेल्फी खिच्ने कारण एउटा मात्र रहेको भन्ने बिचार चट्याङ्ग मास्टरको रहेको छ। के नेपालमा पनि बाढी पछिको स्थिति यस्तै थियो त? उहाँको भनाइ यस्तो छ।
Share
Published
Updated
By SBS Nepali
Source: SBS
Share this with family and friends



