SKIP TO MAIN CONTENT

को हुन् गोरे? कथित सुन तस्करीको आरोप उनि माथि किन?

Alleged gold trafficker Churamani Uprety AKA Goray presented by Nepal police at a press conference in Kathmandu after his arrest.
Alleged gold trafficker Churamani Uprety AKA Goray presented by Nepal police at a press conference in Kathmandu after his arrest. Source: Smriti Dhungana

साढे ३३ किलो सुन तस्करीका मुख्य अभियुक्त चुडामणि उप्रेतीले मोरंग अदालतमा दिएको प्रारम्भिक बयानका क्रममा आफुलाई हिरासतमा राखिने स्थानमा अधिकारबादी हरुको उपस्थिको मांग गरेका छन्। प्रहरी हिरासतमा आफ्नो जिउज्यानको सुरक्षाको प्रत्याभूतिका लागि उप्रेतीले उक्त माग गरेको बताइएको छ। सनम शाक्य हत्या र साढे ३३ किलो सुन तस्करीका मुख्य योजनाकार भनिएका गोरे अर्थात चुडामणि उप्रेतीलाई मंगलबार प्रहरीले पक्राउ गरि बुधबार प्रारम्भिक बयान लिएको थियो तर मोरङका प्रमुख जिल्ला अधिकारीले भने त्रसित हुनु पर्ने अवस्था नरहेको भन्दै उप्रेतीका लागि बिशेष सुरक्षा ब्यबस्था मिलाइएको बताएका छन्। को हुन् त गोरे वा चुडामणि उप्रेती? किन उनि प्रहरी हिरासतमा रहेका छन् त? उक्त विषयलाई नजिक बाट हेरिरहेका पत्रकार दीपक खरेल को भनाइ यस्तो छ।

Published

Updated

By Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

साढे ३३ किलो सुन तस्करीका मुख्य अभियुक्त चुडामणि उप्रेतीले मोरंग अदालतमा दिएको प्रारम्भिक बयानका क्रममा आफुलाई हिरासतमा राखिने स्थानमा अधिकारबादी हरुको उपस्थिको मांग गरेका छन्। प्रहरी हिरासतमा आफ्नो जिउज्यानको सुरक्षाको प्रत्याभूतिका लागि उप्रेतीले उक्त माग गरेको बताइएको छ। सनम शाक्य हत्या र साढे ३३ किलो सुन तस्करीका मुख्य योजनाकार भनिएका गोरे अर्थात चुडामणि उप्रेतीलाई मंगलबार प्रहरीले पक्राउ गरि बुधबार प्रारम्भिक बयान लिएको थियो तर मोरङका प्रमुख जिल्ला अधिकारीले भने त्रसित हुनु पर्ने अवस्था नरहेको भन्दै उप्रेतीका लागि बिशेष सुरक्षा ब्यबस्था मिलाइएको बताएका छन्। को हुन् त गोरे वा चुडामणि उप्रेती? किन उनि प्रहरी हिरासतमा रहेका छन् त? उक्त विषयलाई नजिक बाट हेरिरहेका पत्रकार दीपक खरेल को भनाइ यस्तो छ।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now