SKIP TO MAIN CONTENT

मेरो लागि कसले बोल्छ? पुष्पलाल र चन्द्र आचार्यका कथा।

IMAGE: Vanna Seang and Ly Heang Seang.
IMAGE: Vanna Seang and Ly Heang Seang. Source: William Yang

"मेरो लागि कसले बोल्छ?" नामक एक बहुभाषी र बहुपुस्ताहरुको कथामा नेपालमा धेरै वर्ष शरणार्थीको रुपमा जिवान बिताएका भुटानी दम्पतिका कथा पनि समावेश गरिने भएको छ। पेरामाट्टा स्थित रिभर साइड थिएटरमा प्रस्तुत गरिने उक्त कार्यक्रममा आचार्य दम्पतिका साथै अस्ट्रेलियामा सवारी साधन अनुमति पत्र लिन ३१ पटक लिखित परीक्षा दिएकी एक कम्बोडियन महिला र आफ्नो नातिसँगको एक भियतनामी हजुरआमाको सम्बन्धबारे पनि कथा प्रस्तुत गरिने छ। आफ्नो श्रीमतीसँग पहिलो पटक मंचमा आफ्नो कथा बताउँन लागेका पुष्प लाल आचार्य र उक्त नाटक कि सह - निर्देशक अनेट शन वाले एसबीएस नेपालीसँग गरेको कुराकानी।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

"मेरो लागि कसले बोल्छ?" नामक एक बहुभाषी र बहुपुस्ताहरुको कथामा नेपालमा धेरै वर्ष शरणार्थीको रुपमा जिवान बिताएका भुटानी दम्पतिका कथा पनि समावेश गरिने भएको छ। पेरामाट्टा स्थित रिभर साइड थिएटरमा प्रस्तुत गरिने उक्त कार्यक्रममा आचार्य दम्पतिका साथै अस्ट्रेलियामा सवारी साधन अनुमति पत्र लिन ३१ पटक लिखित परीक्षा दिएकी एक कम्बोडियन महिला र आफ्नो नातिसँगको एक भियतनामी हजुरआमाको सम्बन्धबारे पनि कथा प्रस्तुत गरिने छ। आफ्नो श्रीमतीसँग पहिलो पटक मंचमा आफ्नो कथा बताउँन लागेका पुष्प लाल आचार्य र उक्त नाटक कि सह - निर्देशक अनेट शन वाले एसबीएस नेपालीसँग गरेको कुराकानी।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now