Saroj Kharel contesting election in Nepal in December 2017. Source: Facebook
केहि वर्ष सम्म अस्ट्रेलियामा रही पत्रकारिता पनि गरेका सरोज खरेलले एक दिन त्योसबै छाडी नेपाल फर्किने निर्णय गरे। नेपालमा उनले पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति पार्टीमा सहभागी हुने निर्णय गरे र अहिले उनि प्रदेश सभा चुनावमा नवलपरासीको नवलपुर बाट उठेका छन्। किन गरेत उनेल चुनावमा उठ्ने निर्णय? सरोज खरेलले एसबीएस नेपालीलाई यसो बताए।