SKIP TO MAIN CONTENT

घरको भाउ बढेको बेला इक्विटी निकालेर खर्च गर्दा सोच्नु पर्ने कुराहरू

Housing Market in Australia
Source: Getty Images

अस्ट्रेलियाका अन्य शहरहरूमा भन्दा सिड्नीका अपार्टमेन्टहरूको महँगो हुनु बारे आर्थिक सल्लाहकार विश्वास भट्टराईको बिचार लगायतका वित्तिय कुराकानी।


Published

Updated

Source: SBS



Skip to podcast episode content

अस्ट्रेलियाका अन्य शहरहरूमा भन्दा सिड्नीका अपार्टमेन्टहरूको महँगो हुनु बारे आर्थिक सल्लाहकार विश्वास भट्टराईको बिचार लगायतका वित्तिय कुराकानी।


मासिक शृङ्खलामा यस पटक चर्चा गरिएका केही मुख्य विषयहरू:

  • रिजर्भ ब्याङ्कले कहिले ब्याजदर बढाउला?
  • ब्याजदर बढ्नु अगाडि के गर्दा घरको ऋण तिर्न मानिसहरूलाई सजिलो होला?
  • ब्याजदर बढ्यो भने घरको मोल कतिसम्म घट्न सक्छ?
  • के यो घर बेच्ने उपयुक्त समय हो?
भट्टराईसँगको कुराकानी सुन्नुहोस्: घरको भाउ बढेको बेला इक्विटी निकालेर खर्च गर्दा सोच्नु पर्ने कुराहरू हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
के आगामी महिना प्रसारण हुने अर्को शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू फेसबुक, ट्विटर मार्फत वा यहाँ क्लिक गरेर पठाउन पनि सक्नुहुनेछ। आर्थिक कुराकानी हरेक महिनाको पहिलो आइतवार अपराह्न ४ बजेको कार्यक्रममा प्रत्यक्ष प्रसारण हुन्छ।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now