तेइसौं विश्व आदिवासी जनजाती अन्तराष्ट्रिय दिवसको अवसरमा अस्ट्रेलियामा रहेको नेपाली आदिवासी जनजाती मंच अस्ट्रेलिया द्वारा एक विशेष कार्यक्रम आयोजना गरिदै छ। अस्ट्रेलियामा रहेर यस प्रकारको कार्यक्रम आयोजना गर्नुको महत्व के हो त? अगस्त १२ मा हुने उक्त कार्यक्रमको आयोजक समूहका सदस्य अरुण तामांगको बिचार यस्तो छ।