SKIP TO MAIN CONTENT

२०१७ मा अस्ट्रेलियाले थप "चरम मौसम" देख्नुपर्ला?

NSW Rural Fire Service firefighters fight a fire on Medowie Rd, at Medowie near Port Stephens, Monday, Nov. 7, 2016.
NSW Rural Fire Service firefighters fight a fire on Medowie Rd, at Medowie near Port Stephens, Monday, Nov. 7, 2016. Source: AAP

सन् २०१६ साल, अस्ट्रेलियामा औपचारिक रेकर्ड राख्न सुरु गरेदेखिकै चौथो गर्मीको वर्षको रूपमा स्थापित भएको राष्ट्रिय मौसम विभाग द्वारा आफ्नो वार्षिक रिपोर्टमा बताइएको छ। सिड्नी, ब्रिस्बेन, होबार्ट र डार्विन सबै स्थानमा गए वर्ष सबै भन्दा बढी गर्मी भएको विभागको भनाइ छ। साथै औसत वर्षा पनि गए वर्ष १७ % बढी रहेको थियो। के यस्तै स्थिति २०१७ मा पनि जारी रहने छ? मौसम वैज्ञानिक बिमल केसीको विचार यस्तो छ।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

सन् २०१६ साल, अस्ट्रेलियामा औपचारिक रेकर्ड राख्न सुरु गरेदेखिकै चौथो गर्मीको वर्षको रूपमा स्थापित भएको राष्ट्रिय मौसम विभाग द्वारा आफ्नो वार्षिक रिपोर्टमा बताइएको छ। सिड्नी, ब्रिस्बेन, होबार्ट र डार्विन सबै स्थानमा गए वर्ष सबै भन्दा बढी गर्मी भएको विभागको भनाइ छ। साथै औसत वर्षा पनि गए वर्ष १७ % बढी रहेको थियो। के यस्तै स्थिति २०१७ मा पनि जारी रहने छ? मौसम वैज्ञानिक बिमल केसीको विचार यस्तो छ।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now