अस्ट्रेलियामा आयोजना भएका नेपाल महोत्सवले नेपालको पर्यटनलाई टेवा दिन सक्छ तर देशको पर्यटन क्षेत्रमा केहि सुधार हुन भने जरुरी रहेको अस्ट्रेलिया भ्रमणमा रहेका मन्त्री जीवन बहादुर शाही बताउछन। मन्त्री शाहीले हामीसँग मेलबर्नमा भएको नेपाल फेस्टिवलको क्रममा कुराकानी गरेका थिए।