के २०१८ मा सिड्नीमा घर भाउ गए वर्षको तुलनामा १० प्रतिशत सम्म घट्ला त? के मेलबर्नमा पनि यस्तै अवस्था रहला? कुन सबर्बहरुमा सबै भन्दा धेरै घर भाउ घट्ला त? आर्थिक सल्लाहकार विश्वास भट्टराई तपाईंका आर्थिक प्रश्नहरुको जवाफ दिंदै।
Share

Published
Updated
By SBS Nepali
Source: SBS
Share this with family and friends