चीन सरकारले यस वर्षको शुरु देखि आफ्नो देशमा बिदेशी प्लास्टिक लगायतका सामाग्रीहरुलाई रिसाइकल गर्न बाट रोक लगाइए देखि अस्ट्रेलिया लगायत अन्य देशहरुलाई पनि प्लास्टिकका सामग्रीहरुको व्यवस्थापन कसरी गर्ने बारे समाधान खोज्न बाध्य बनाएको छ। यसै क्रममा दक्षिण सिड्नीको वुलङ्गगङ्गलाई अस्ट्रेलियाकै पहिलो प्लास्टिक रहित शहर बनाउने लक्ष्यका साथ् नया अभियान पनि सुरु भएका छन्।