SKIP TO MAIN CONTENT

के तपाईँ एक कप कफीको लागि २०० डलर तिर्न तयार हुनु हुन्छ?

Distilling liquid gold - a cup of Panama Geisha coffee coming up (SBS).jpg
Distilling liquid gold - a cup of Panama Geisha coffee coming up Credit: SBS

संसारकै उत्कृष्ट मध्येको एक भनिएको कफीको कपको भाउ कति होला? महँगीले आकाश छुँदा, केही समय अघिसम्म ३-४ डलरमा पाइने कफीको मोल सात डलर पुग्दा पनि अब अचम्म लाग्ने अवस्था छैन। तर मेलबर्नको एउटा कफी भुट्ने पसलले भने २०० डलर प्रति कपमा २५ कप बेचेको छ।

Published

By Sean Wales

Presented by Abhas Parajuli

Source: SBS

Skip to podcast episode content

संसारकै उत्कृष्ट मध्येको एक भनिएको कफीको कपको भाउ कति होला? महँगीले आकाश छुँदा, केही समय अघिसम्म ३-४ डलरमा पाइने कफीको मोल सात डलर पुग्दा पनि अब अचम्म लाग्ने अवस्था छैन। तर मेलबर्नको एउटा कफी भुट्ने पसलले भने २०० डलर प्रति कपमा २५ कप बेचेको छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now