SKIP TO MAIN CONTENT

'डान्स गरेर पीआर पाउँदैन भन्थे" - यु ट्युब हेर्दै नाच्न सुरुगरेका सुशान्तको मेलबर्नमा डान्स स्कूल

Sushant Yonjan dancing
Source: Sushant Yonjan

सुशान्त योन्जनले जब नेपालमा आफ्नो चाहना अनुसारको नृत्य सिक्न चाहन्थे त्यो समयमा यु ट्युब मात्र उनको विकल्प रहेको थियो। अहिले अस्ट्रेलियामा डान्स स्कूल गई राम्रो नर्तक हुन आवश्यक रहेका सबै प्राविधिक सीप सिके पछि, सुशान्तले अहिले आफ्नै नृत्य स्कूल खोलेका छन्। साना व्यवसायीको संसारमा आफ्नो प्रवेश र डान्स स्कूल स्थापना गर्दा आफुले सामना गर्नुपरेका चुनौतीहरु बारे सुशान्त योन्जनले एसबीएस नेपालीसँग गरेको कुराकानी।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

सुशान्त योन्जनले जब नेपालमा आफ्नो चाहना अनुसारको नृत्य सिक्न चाहन्थे त्यो समयमा यु ट्युब मात्र उनको विकल्प रहेको थियो। अहिले अस्ट्रेलियामा डान्स स्कूल गई राम्रो नर्तक हुन आवश्यक रहेका सबै प्राविधिक सीप सिके पछि, सुशान्तले अहिले आफ्नै नृत्य स्कूल खोलेका छन्। साना व्यवसायीको संसारमा आफ्नो प्रवेश र डान्स स्कूल स्थापना गर्दा आफुले सामना गर्नुपरेका चुनौतीहरु बारे सुशान्त योन्जनले एसबीएस नेपालीसँग गरेको कुराकानी।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now