SKIP TO MAIN CONTENT

युवा नेतृत्वमा विश्वास

GETTY
GETTY Source: Getty

पहिलो चरणको स्थानीय चुनावको नतिजाले नेपाली जनताले युवा नेतृत्वमा विश्वास गरेको देखिन्छ भनि अस्ट्रेलियामा रहेको जन सम्पर्क समितिका समरक्षक प्रेम सापकोटा बताउनु हुन्छ। उहाको भनाईमा सबै भन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेसले पनि यसबाट पाठ सिक्नु पर्छ।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

पहिलो चरणको स्थानीय चुनावको नतिजाले नेपाली जनताले युवा नेतृत्वमा विश्वास गरेको देखिन्छ भनि अस्ट्रेलियामा रहेको जन सम्पर्क समितिका समरक्षक प्रेम सापकोटा बताउनु हुन्छ। उहाको भनाईमा सबै भन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेसले पनि यसबाट पाठ सिक्नु पर्छ।

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now