हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नेपाल अपडेट: गत सात दिन यताका समाचारहरू

Nepali Prime Minister Sushila Karki greets ministers at an official function in Kathmandu. Source: AP / Niranjan Shrestha/AP
मन्त्रिपरिषद् विस्तार र विदेशमा रहेका नेपालीलाई आगामी चुनावमा सहभागी गराउने बारे अध्ययनका लागि नीति अनुसन्धान प्रतिष्ठानलाई जिम्मा लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू बारे पछिल्लो अपडेट सुन्नुहोस्।
Share



