SKIP TO MAIN CONTENT

Watch

शिशुहरू साथ हुँदा सुरक्षित रूपमा गाडी चलाउन काम लाग्ने ५ उपायहरू

Published
सिट बेल्ट वा कार रिस्ट्रेन्टहरूको प्रयोगले ज्यान जोगाउन सक्छ तर बच्चाको सुरक्षा राम्ररी गर्न उनीहरू उपयुक्त सिटमा हुनु जरुरी छ। तपाईँको बच्चाको सुरक्षामा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको कार सिट उनीहरूको जिउ अनुसार कत्तिको मिलेको वा ‘फिट’ छ भन्ने हो। सवारी दुर्घटनाका बेला आफ्नो बच्चालाई बाँच्नका लागि उत्तम मौका दिन सक्ने ५ उपायहरूबारे जान्नुहोस्
Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now