Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

Watch

अस्ट्रेलियामा तपाईँलाई काम खोज्न मद्दत गर्ने ५ तरिकाहरू

Published
अस्ट्रेलियामा धेरैजसो कामका विज्ञापनहरू खुला रूपमा प्रचार गरिएका हुँदैनन्। त्यसैले, काम खोज्नको लागि यहाँको श्रम बजार बुझ्न र आफैँले रोजगारका मौकाहरू सिर्जना गर्न जरुरी छ। साथसाथै, आप्रवासीहरूलाई काम खोज्न सहयोग गर्ने रोजगार सेवाहरूबारे जानकारी लिएमा तपाईँले काम पाउने सम्भावना धेरै हुन्छ।.
Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now