Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

हराएका भनिएका निश्चल घिमिरेको शव वेस्ट समुद्र किनारमा भेटियो

दक्षिण अष्ट्रेलियामा बिहिबार साँझबाट हराइरहेका एक नेपाली युवा निश्चल घिमिरे शनिवार साँझ मृत फेला परेको खोजीकर्ताहरुले जनाएक छन् । करिब १७ घण्टा लामो खोजपछि उनको शव वेस्ट विचमा फेला परेको थियो ।

nischal ghimire
Source: Facebook

Published

Updated

By Indra Adhikari



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now