Coming Up Thu 4:00 PM  AEDT
Coming Up Live in 
Live
Nepali radio
एसबीएस नेपाली पोडकास्ट

मेरा पाँचवटा प्रमुख एजेन्डा छन् भन्छन् भर्खरै चुनाव जितेका एनआरएनए अध्यक्ष नन्द गुरुङ

Nanda Gurung is the newly elected president of NRNA-Australia. Source: Facebook/Nanda Gurung

गएको जुलाई मसान्तमा भएको गैर-आवासीय नेपाली सङ्घ अस्ट्रेलियाको निर्वाचनमा अध्यक्ष पदका विजयी प्रत्याशी नन्द गुरुङसँग गरिएको कुराकानी।गुरुङले हामीसँगको कुराकानीमा आफ्नो पाँच बुँदे कार्यनीतिमा आधारित रहेर आगामी कार्यकालमा काम गर्ने बताएका छन्।

उनका ५ बुँदे कार्यनीति, एनआरएनएसम्मको यात्रा लगायतका विषयमा गरिएको कुराकानी सुन्नुहोस् 
मेरा पाँचवटा प्रमुख एजेन्डा छन् भन्छन् भर्खरै चुनाव जितेका एनआरएनए अध्यक्ष नन्द गुरुङ
00:00 00:00
 हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा  उपलब्ध छन्। नि:शुल्क ग्राहक बन्न सजिलो छ र दर्ता गर्नु पनि पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्

 

 

Coming up next

# TITLE RELEASED TIME MORE
मेरा पाँचवटा प्रमुख एजेन्डा छन् भन्छन् भर्खरै चुनाव जितेका एनआरएनए अध्यक्ष नन्द गुरुङ 09/08/2021 09:45 ...
देशभर भएका सडक दुर्घटनामा दर्जनौँको मृत्यु र रुपन्देहीमा प्रहरी र स्थानीय बिच झडप हुँदा कम्तीमा ४ जनाको ज्यान गयो : गत सात दिन नेपालमा 17/10/2021 06:00 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतबार १७ अक्टोबर २०२१ 17/10/2021 14:10 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रबार १५ अक्टोबर २०२१ 15/10/2021 06:40 ...
नेपाल: पूर्व राष्ट्राध्यक्षको दशैं सन्देशले फैलाएको तरङ्ग 14/10/2021 09:07 ...
“भारत मिडफिल्डमा निकै राम्रो छ, नेपालले पनि सर्ट बल खेलेर जाने रणनीति बनाउनु पर्छ” 14/10/2021 08:15 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार:बिहीवार १४ अक्टोबर २०२१ 14/10/2021 13:49 ...
प्रधानमन्त्री मोरिसनलाई जलवायु सम्बन्धी शिखर सम्मेलनमा भाग लिन राजकुमार चार्ल्सको दवाब 13/10/2021 05:10 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधबार १३ अक्टोबर २०२१ 13/10/2021 08:18 ...
रिसाएको फ्रान्स र अस्ट्रेलियामाथि परेको दूरगामी प्रभाव 12/10/2021 08:04 ...
View More