This podcast has been transcribed using AI.
Social cohesion concerns voiced as Royal Commission to air issues of antisemitism, extremism

Tributes on the pedestrian bridge at Bondi Beach Source: AAP / DEAN LEWINS/AAPIMAGE
Prime Minister Anthony Albanese has announced a Federal Royal Commission into the Bondi terror attack and rising antisemitism. It's to be led by former High Court Justice Virginia Bell and incorporate a national security review by Dennis Richardson. While the inquiry aims to promote social cohesion and address extremism by December 2026, experts warn that its success will depend on navigating the delicate balance between free speech and hate speech.
[संगीत] हाई, आई एम एडम लियाओ एंड आई एम एक्साइटेड टू शेयर विद
यू माय न्यू कुकबुक सेवेन डेज ऑफ डिनर। फीचरिंग मोर देन एटी रेसिपीज़ फ्रॉम माय
एसबीएस सीरीज द कुक अप, दिस कलेक्शन हैज़ द आंसर्स फॉर योर डिनर एवरी नाइट ऑफ द वीक।
फ्रॉम मीट फ्री मंडेज़ एंड टैको ट्यूजडेज़, टू थर्सडे नाइट पास्टा एंड संडे रोस्ट।
फुल ऑफ सिंपल, अफोर्डेबल एंड अचीवेबल रेसिपीज़, दिस बुक इज द परफेक्ट कंपैनियन फॉर
एवरी ऑस्ट्रेलियन किचन। सेवेन डेज ऑफ डिनर फ्रॉम हार्डि ग्रांट बुक्स ऑन सेल नाउ!
... तपाईँ एसबीएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि
sbs.com.au/nepali जानुहोस्।
-एसबीएस नेपाली, एसबीएस साउथ एशियनमा। -नमस्ते, एसबीएस नेपाली पोडकास्टमा स्वागत छ।
म कृष्ण पोखरेल। अब पालो भएको छ बोन्डाइमा भएको आक्रमणपछि एन्टिसेमिटिज्मका बारेमा
जाँच गर्न शाही आयोग घोषणा भएको बारेमा कुरा गर्ने। प्रधानमन्त्री एन्थोनी अल्बानिजले
बोन्डाइ आक्रमण र बढ्दो यहुदीहरूमाथिको घृणा वा विरोधका बारेमा अध्ययन गर्न संघीय शाही
आयोगको घोषणा गरेका छन्। यसको नेतृत्व हाइकोर्टकी पूर्व न्यायाधीश भर्जिनिया बेलले
गर्ने तय भएको छ भने डेनिस रिचर्डसनले राष्ट्रिय सुरक्षा समीक्षा गर्ने भएका छन्।
सन् २०२६ को डिसेम्बरसम्म चल्ने समीक्षाले सामाजिक एकतालाई प्रवर्द्धन गर्ने र
अतिवादलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ। तर विज्ञहरू भने अभिव्यक्ति स्वतन्त्रता र
घृणायुक्त अभिव्यक्ति बीचको संवेदनशील संतुलन कसरी कायम गरिन्छ भन्ने कुरामा
-निर्भर हुने चेताउनी दिन्छन्। एक रिपोर्ट। -आई सेड रिपिटेडली दट आवर गभर्मेन्ट
प्रियोरिटी इज टु प्रमोट यूनिटी एन्ड सोसल कोहेजन, एन्ड दिस इज व्हाट ऑस्ट्रेलिया
नीडड्स। टू हील, टू लर्निंग, टू कम टुगेदर इन ए स्पिरिट ऑफ नेशनल यूनिटी
एन्ड टू गो फॉरवर्ड
नोइंग दट जस्ट लाइक पीपल हु गैदेर्ड दट नाइट
ऑन बोन्डाइ बीच
वर कमिटिंग टू दट लाइट विल प्रवेल ओवर डार्कनेस।
इट्स क्लियर टू मी दट अ रॉयल कमीशन इज एसेंशियल टू अचीविंग दिस।
प्रधानमन्त्री एन्थोनी अल्बानिजी गत बिहिबार ८ जनवरीमा लामो समय बसेको संघीय
मन्त्रिपरिषद् बैठकपछि बोन्डाइ घटनाका बारेमा समीक्षा गर्न शाही आयोग घोषणा गर्दै।
शाही आयोगसँगै सरकारले पहिले नै बन्दुकसम्बन्धी कडा नियमहरू लागू गर्नका
लागि कानुन र राष्ट्रिय रूपमा सञ्चालन हुने गन बाइ ब्याक नीति पनि अघि बढाइसकेको छ।
घृणायुक्त अभिव्यक्तिलाई अपराधीकरण गर्ने कानुन पनि सरकारले अघि सारेको छ। हाइकोर्टकी
पूर्व न्यायाधीश भर्जिनिया बेलको नेतृत्वमा अनुसन्धानले बोन्डाइ घटना र यहुदीप्रति
अस्ट्रेलियामा देखिएको घृणायुक्त अभिव्यक्तिहरूको समीक्षा गर्नेछ। सँगै कानुन
प्रवर्तक र गुप्तचरको समीक्षा भने डेनिस रिचर्डसनले गर्नेछन्। यस वर्षको अन्तिममा
प्रतिवेदन आउने बताइएको छ। प्रधानमन्त्री एन्थोनी अल्बानिजीले चारवटा विशेष
क्षेत्रहरूमा अनुसन्धान केन्द्रित रहने बताए।
वन, टेकिङ एन्टिसेमिटिज्म बाइ इन्वेस्टिगेटिंग द नेचर एन्ड प्रिविलेन्स अफ
एन्टिसेमिटिज्म, एक्जामिनिङ इट्स की ड्राइवर्स इन ऑस्ट्रेलिया, इन्क्लुडिङ
रिलिजियस एन्ड आइडियोलोजिकल मोटिवेटेड एक्सट्रिमिज्म एन्ड राडिकलाइजेशन। टू, मेकिङ
एनी रिकमेन्डेशन्स टू असिस्टेंट लॉ एन्फोर्समेन्ट, बॉर्डर कंट्रोल, इमिग्रेशन
एन्ड सिक्योरिटी एजेन्सीज टू टेकल एन्टिसेमिटिज्म, इन्क्लुडिङ थ्रू
इम्प्रूभमेन्ट्स टू गाइडेन्स एन्ड ट्रेनिंग विथिन लॉ एन्फोर्समेन्ट, बॉर्डर कंट्रोल,
इमिग्रेशन एन्ड सिक्योरिटी एजेन्सीज टू रेस्पोन्ड टू एन्टिसेमिटिक कंडक्ट।
थ्री, एक्जामिन द सरकमस्टेन्सेस सराउंडिंग द बोन्डाइ टेररिस्ट अटैक ऑन द १४थ डिसेम्बर
२०२५ एन्ड द वर्क अफ डेनिस रिचर्डसन विल बी सेंट्रल टू दिस। एन्ड
फोर, मेक एनी अदर रिकमेन्डेशन्स अराइजिंग आउट ऑफ द इन्क्वायरी फॉर स्ट्रेंथनिंग सोसल
कोहेजन इन ऑस्ट्रेलिया, एन्ड काउन्टरिंग द स्प्रेड
अफ आइडियोलोजिकल एन्ड रिलिजियसली मोटिवेटेड एक्सट्रिमिज्म इन ऑस्ट्रेलिया।
यता, अस्ट्रेलियाका गृह मामीलासम्बन्धी मन्त्री टोनी बर्क अनुसन्धानका शर्तहरू
सामाजिक एकतालाई प्राथमिकतामा राखी सावधानीपूर्वक सेट गरिएको बताउँछन्।
द सेकंड थिंग इज इन टर्म्स अफ सोसल कोहेजन।
इट इज वेरी इम्पोर्टेन्ट दट द रॉयल कमीशन बी क्राफ्टेड इन ए वे दट डज नॉट गो ऑन फॉरएवर
एंड दट गिभ्स द कमिश्नर वेरी स्पेसिफिक पावर्स टू मेक श्योर इट इज कन्डक्टेड इन ए
वे
दट प्रमोट सोसल कोहेजन। सम ऑफ द टर्म्स अफ रेफरेंस दट हैव बीन फ्लोटेड अराउंड, अह...
इन पर्टिकुलर फ्रॉम द अपोजिशन, अह... इन, इन रीसेंट वीक्स वुड हैव लेफ्ट समथिंग दट गेभ
अस नो आंसर्स फॉर अ वेरी लॉन्ग टाइम, वुड नॉट हैव हैड द एक्सपर्टीज अफ समवन लाइक अ
नेशनल सिक्योरिटी एक्सपर्ट लाइक डेनिस रिचर्डसन, एंड अलसो वुड हैव हैड द, वुड, वुड
हैव फेल्ड टू हैव द प्रायोरिटी ऑफ सोसल कोहेजन इन द स्ट्रक्चर दट्स बीन गिवन हियर।
विपक्षी नेता सुजान लिलीले भने सरकारको समयरेखाप्रति प्रश्न उठाइन्।
इफ एन्थोनी अल्बानिज हैड बीन एज डिटरमिन्ड टू एराडिकेट एन्टिसेमिटिज्म ओवर द लास्ट
थ्री इयर्स, एज ही हैज बीन टू अवॉइड अ रॉयल कमीशन ओवर द लास्ट थ्री वीक्स, द कंट्री
-माइट बी इन अ मच बेटर पोजीशन टुडे। -यता, ग्रिनसकी कार्यवाहक नेता सेरा हेन्सन
यङले भने शाही आयोग घोषणाको स्वागत गरेकी छिन्। उनले सन्तुलित, सावधान र शक्तिशाली
शाही आयोगले विभाजनकारी राजनीतिलाई कम गर्दै कठिन पाठ सिक्ने मौका दिने बताइन्। तर यता
वरिष्ठ वकिल ग्रेग बान्स भने शाही आयोगहरू खर्चिला हुने र सधैँ ठोस परिणामहरू नदिने
-चेताउनी दिन्छन्। -वेल, इट नीडड्स टू बी रिमेम्बर दट रॉयल
कमिशन्स आरेन्ट अलवेज अ पैनेसिया। उम... एंड द-द टेक अप अफ रिकमेन्डेशन्स फ्रॉम रॉयल
कमिशन्स इज न्ट पर्टिकुलरली हाई। वी हैव अलसो सीन रॉयल कमीशन, फॉर एग्जांपल, द-द
फेमस रॉयल कमीशन इन्टु एबोरिजिनल डेथ्स इन कस्टडी, दट्स वेल ओवर थर्टी इयर्स अगो नाउ।
उम... एंड वी आर स्टिल सीइंग, ट्रैजिकली डेथ्स इन कस्टडी, अह... इन एन्ड अराउंड
ऑस्ट्रेलिया। सो
आई डोंट थिङ्क एनीवन ओउल्ड बी अंडर द इल्यूजन, उम... दट अ रॉयल कमीशन विल बी एबल
टू स्टॉप, फॉर एग्जांपल, एन्टिसेमिटिज्म इन ऑस्ट्रेलिया, अदर फॉर्म्स ऑफ एक्सट्रिमिज्म।
... What, what it might be able to do is to make recommendations in a policy sense,
to try and ensure that we get sensible, rational responses to those issues.
यता एएनयूमा अस्ट्रेलियान स्टडिजका प्राध्यापक डाक्टर मार्क केनी शाही आयोगको
व्यापक ध्यान केन्द्रित गर्ने कुरामा स्वागत गर्दै सन्दर्भ शर्तमा सबै प्रकारका
अतिवादलाई समावेश गरिनु सकारात्मक कदम भएको बताउँछन्। यद्यपि उनी भन्छन् कि यहुदी
विरोधिताको छनौट हुने परिभाषा निकै महत्वपूर्ण हुनेछ र यो सम्भवतः तनाव र
दबावको सधैं केन्द्रबिन्दुमा रहनेछ। यसको उदाहरण एडिलेड फेस्टिभल बोर्डको निर्णयलाई
लिन सकिने उनले बताए, जसले एकमात्र प्यालेस्टाइनी लेखक रान्डा अब्देल फतालाई
बहिस्कार गर्ने निर्णय गरेको थियो। फेस्टिभल बोर्डको विज्ञप्ति फेस्टिभल बोर्डले
विज्ञप्ति जारी गर्दै रान्डा अब्देल फतालाई जारी राख्नु सांस्कृतिक रूपमा संवेदनशील
-नहुने बताएको थियो। -The challenge is in finding the line what
constitutes antisemitism
as distinct from legitimate political debate. I think that is actually going to
be
one of the difficult things for the Royal Commission, um, because it is really, uh,
you know, its, its prime target is antisemitism in Australia, and there is,
uh, a legitimate debate about, uh, what kinds of discussions constitute
antisemitism. Some people will say that it involves any criticism of Israel. Others
will say that is completely distinct from, from the, from the discussion, and I
think that is going to be a real challenge. And, uh, it's one of the
reasons why I think, um,
uh, support for this has been, uh, has been kind of politically contentious.
यो चिन्ता लेबनिज मुस्लिम एसोसिएसनका कामेल खेलले पनि दोहोर्याएका छन्।
Look, the greatest fear that I have, and I think ninety-nine percent of Australians
would have, is criticism of a political entity is somehow viewed as being a
critis- a critic of the, of a faith. You know, my criticism of, of, of Israel has
-nothing to do with the Jewish faith. -एएनयू कलेज अफ ल, गभर्नान्स एन्ड पोलिसीका
प्रोफेसर डाक्टर रोन लेवी एक सन्तुलित शाही आयोगले व्यापक समुदाय परामर्शलाई सहज बनाउनु
पर्ने र चिन्ताहरूको सम्बोधन गर्नुपर्ने बताउँछन्।
Look, there is a conflict between, um, two well-intentioned sides: those who are,
are concerned about antisemitic speech and violence, and, um, and those who, um, are
deeply concerned about free speech. So how to, uh, in a nuanced way, discover the
right way of designing laws to manage that tension is really difficult. And so
one of the best tools that we have would be a non-political, independent
commission, uh, body. And so I think that it's really positive to have this
commission, and it's also a great, uh, way of airing the concerns not just of, uh,
Jewish Australians, but also of protesters.
यता, न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले भने राज्यमा छुट्टै शाही आयोगको
योजनालाई खारिज गरिदिएका छन्। बोन्डाइ आक्रमणकी सबैभन्दा कान्छी पीडित माटिल्डा की
हजुरआमाले एसबिएस रसियनसँग कुरा गर्दै आफूहरू विगत तीस वर्षदेखि अस्ट्रेलियामा
बस्दै आएको र बहुसांस्कृतिक र शान्तिपूर्ण जीवनको आनन्द लिएको बताउँछिन्।
I want this Royal Commission to sort things out. I do, because I'm sure
something's not right here. It was a quiet, peaceful country.
एसबिएस न्यूजका लागि प्रायणा चार्जे तयार पारेको रिपोर्ट, एसबिएस नेपालीका लागि
प्रस्तुत गर्दै कृष्ण पोखरेल। यजस्तै अन्य सामग्रीहरूका लागि हाम्रो वेबपेज
-sbs.com.au/nepali मा जानुहोस्। -[मुसिक]
SBS is Australia's most trusted multilingual broadcaster. Our listeners
are loyal, highly engaged, and have supported countless local businesses. We
offer advertising packages for businesses of all sizes. Our experienced sales team
will guide you through the process of owning a great campaign. Bring your own
ad, or have our production team make you something in one of our sixty-eight
languages. Start the conversation with your new audience today. Email
-sales@sbs.com.au. -Let SBS lift your spirits this summer
with stories of love and resilience. Love Without Limits is bold, funny, and full of
heart as comedians Madeleine Stewart and Alistair Baldwin explore dating, intimacy,
and love in the disability community. Or join Yumi Stynes for Scene, where
extraordinary Australians share their stories of courage, creativity, and
transformation. Listen now on the SBS Audio app or wherever you listen to
-podcasts. -अनलाइन र सोसलमा थप सामग्रीहरू पाउनुहोस्।
sbs.com.au/nepali मा जानुहोस् वा फेसबुकमा एसबिएस नेपालीलाई फलो
-गर्नुहोस्। -[मुसिक]
यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ? एप्पल पोडकास्ट, गुगल पोडकास्ट, स्पोटिफाइमा
हामीलाई खोज्नुहोस् वा तपाईंले पोडकास्ट सुन्ने अन्य सेवामा।
[मुसिक] Starting a new life in Australia isn't
-easy. -A lot of companies have rejected me.
Sometimes I feel like, "Oh, I'm gonna quit. I give up."
Work in Progress is a podcast to help skilled migrants rebuild their careers in
a new country. You'll hear inspiring, real-life stories, expert advice, and
valuable tips to help you find a job and advance your career. Work in Progress.
Listen now wherever you get your podcasts.













