एसबीएस छ अस्ट्रेलियाको सबसे विश्वासपात्र
बहुभाषिक ब्रोडकास्टर। हाम्रा श्रोताहरू
वफादार, धेरै संलग्न र अनेक स्थानीय
व्यवसायहरूलाई
गर्दछन्। हामीले सबै आकारका व्यवसायहरूका
लागि विज्ञापन प्याकेजहरू प्रदान गर्छौं।
हाम्रो अनुभवी बिक्री टिम तपाईंलाई उत्कृष्ट
अभियान बनाउने प्रक्रियामा मार्गदर्शन
गर्दछ। तपाईं आफ्नो स्वयंको विज्ञापन ल्याउन
सक्नुहुन्छ वा हाम्रो उत्पादन टिमले हाम्रो
६८ भाषाहरूमध्ये कुनै एकमा तपाईंको लागि
केही बनाउन सक्छ। आजै तपाईंको नयाँ
श्रोतासँग कुरा शुरू गर्नुहोस्।
-email@example.com मा इमेल गर्नुहोस्।
-तपाईं एसबीएस नेपालीको साथमा
एसबीएस नेपाली, एसबीएस साउथ एशियनमा।
नमस्ते श्रोताहरू, एसबीएस नेपाली पोडकास्टको
यो नयाँ अंकमा तपाईंहरूलाई स्वागत छ।
तपाईंको साथमा छु मेलबर्नबाट म अधिनी
तारिसाल र अब पालो भएको छ यस महिनाको आर्थिक
कुराकानीको र हामीसँग जोडिनुभएको छ
सिडनीबाट आर्थिक सल्लाहकार विश्वास भट्टराई।
विश्वास जी, सुरुमा त स्वागत छ तपाईंलाई
आजको पोडकास्टमा।
-हजुर, धन्यवाद! नमस्कार।
-... र आजको कुराकानी सुरु गरौं। अहिले
हेडलाइन बनेको विषय ब्याजदरबाट होइन,
इन्ट्रेस्ट रेट अब रिजर्व बैंकले-
-हजुर
-ब्याजदर बढाएर थ्री पोइन्ट एट फाइभ, तीन
दशमलव आठ पाँच प्रतिशत पुर्याएको छ। हिजो
मङ्गलबार अँ घोषणा गरेको थियो होइन,
ट्वेन्टी फाइभ पर्सेन्टेज पोइन्ट बढेको। अब
गत दुई वर्षमा पहिलो पटक इन्ट्रेस्ट रेट
राइज हो। अब यसलाई तपाईंले कस्तो रूपमा
लिनुभएको छ र विशेष गरी अब अहिलेको प्रश्न
होइन, मोर्गेज होल्डरहरूलाई चाहिँ यसले कसरी
प्रभाव पार्छ? त्यहीबाटै सुरु गरौं न
-विश्वास जी।
-अँ, हेर्नुहोस्, रिजर्व बैंकको जुन हिजोको
त्यो रेट राइज ट्वेन्टी फाइभ बेसिस पोइन्टको
आयो। अँ थ्री पोइन्ट सिक्सबाट हामी थ्री
यो कुनै सरप्राइज चाहिँ थिएन। इट इज भेरी
एक्सपेक्टेड, होइन, हामी यो हुन्छ च भन्ने त
थियो नै। अँ काइन्ड अफ एभ्रिबडी
फोरकास्टेड। अँ सबैभन्दा ठुलो यो
फन्डामेन्टली सिफ्ट चाहिँ कहिले भने
नोभेम्बरको इन्फ्लेसन डाटादेखि चाहिँ यो
डिटेरिअट हुँदै गइरहेको छ।
अब यसमा प्राइमेरी अहिलेको गर्नुको रासनल के
भन्दाखेरि हाम्रो जुन हेडलाइनभन्दा पनि मेन
त्यो इन्फ्लेसनको डाटा हुन्छ थ्री पोइन्ट
सिक्स थ्री पोइन्ट सेभन होभर गरिरहेको छ।
अब आई अन्डरस्टेन्ड, त्यसले गर्दा रिजर्व
बैंकलाई चाहिँ ड्रास्टिक मेजर लिन एकदम
जरुरी भएपछि रिजर्व बैंकले वेट पनि गरेको
हो, कपल अफ मन्थ्स यसको लागि। तर डाटा चाहिँ
इम्प्रुभमेन्ट भाछैन र फिसकल लेभलमा
गभर्मेन्ट पोलिसीले पनि सरकारले कुनै पनि
इन्टरभेन्सन नगरेको कारणले गर्दाखेरि आई
थिङ्क रिजर्व बैंक चाहिँ एकदम रिलक्टेन्ट
भएर यो गर्नै पर्ने भएको भएर गरेको हो। अब,
यसको इम्प्लिकेसन चाहिँ हो, आई
अन्डरस्टेन्ड, हामीलाई सबैलाई गाह्रो पर्ने
भनेको हाम्रो
इन्ट्रेस्ट रेटको रिपेमेन्टमा ओबियस्ली एड
हुन्छ एक्स्ट्रा, होइन। तर त्योभन्दा ठुलो
फन्डामेन्टली हामीले के बुझ्न पर्छ
भन्दाखेरि यदि रिजर्व बैंकले यो इन्टरभेन्सन
हामीले एभ्रिडे युज गर्ने सामानदेखि लिएर
रेन्टदेखि लिएर घरको भाउ सबैमा चाहिँ
इन्फ्लेसन इन्डेक्स भएर हामी एन्ड अप पेइङ
मोर हुन्छ। त्यहाँबाट इन्टर यो इन्टरभेन्सन
गर्न चाहिँ एकदमै जरुरी छ। अब अर्को एउटा
कोइसन के पनि बिल्डअप भइरहेको छ भने यो एउटा
मात्रै हो कि फ्युचरमा पनि रेट राइज हुने
चान्सेस छ कि छैन भन्ने कुरामा चाहिँ अलि
यदि अहिले पनि गभर्मेन्टले डाइरेक्ट
इन्टरभेन्सन गरेर
इन्फ्लेसनलाई चेक गर्न नसकेको खण्डमा मेमा
फेरि पनि रेट राइज हुने चान्सेस चाहिँ छ। तर
त्यो अहिले भन्न अलिकिति किन गाह्रो छ
भन्दाखेरि यसपालिको जुन रेट राइज भयो, यसले
गर्दा काउन्टर इम्प्याक्ट के हुन्छ भन्ने
कुरा डाटा चाहिँ एनालाइज गर्न स-
कुर्नुपर्छ। हामीलाई लाग्छ यसले इम्प्याक्ट
चाहिँ पर्छ होला। तर जुन टार्गेट रेटको टु
पोइन्ट फाइभ पर्सेन्टको रेटमा छ, त्यहाँसम्म
आउने चाहिँ हामीले देख्दैनौं अहिलेको
लेभलमा। भनेपछि प्रेस चाहिँ के गर्नुपऱ्यो
भने यदि गभर्मेन्ट इन्टरभेन्सन नभएको खण्डमा
मे बी मेमा अर्को एउटा रेट कट चाहिँ
प्रोबेबली कार्डमा चाहिँ डेफिनेटली छ होला
-सायद।
-उहु, हजुर, अनि अब भर्खर भर्खर अब छुट्टी
पनि सकेर अँ मान्छेहरू अब काममा फर्किरहनु
भएको अवस्था छ, होइन, खर्च त्यस्तै भएको
हुन्छ। अब यसले गर्दा एउटा अब
अझै पैसा खर्च हुने अर्को एउटा बाटो आएको छ,
होइन। अँ, कसरी म्यानेज गर्ने होला? अब
-केही टिप्स त्यस्तो केही दिन सक्नुहुन्छ त?
-अब यस्तो हजुरको अब इन्फ्लेसन भनेको म्यानेज
गर्दा पनि धेरै हुने कुरा होइन, होइन। कति
कुराहरू चाहिँ कस्तो भन्दाखेरि अब तपाईंले
म्यानेज गर्न हो, तपाईंले डिस्पोजेबल
इन्कमहरू चाहिँ डेफिनेटली खर्च कम गरेर
सकिन्छ, होइन। त्यो भनेको कन्ज्युमर
स्पेनडिङमा चाहिँ चेक हुन्छ। तर इन्फ्लेसनले
चाहिँ त्यलाई भन्दा पनि बढी मेजर गर्ने
कुरा चाहिँ हजुरको हाउसहोल्ड गुड्स सामान
बढ्ने हो। जस्तै, फर एक्जाम्पल, हजुरले
हजुरको सपिङ बास्केटमा आउने एसेनसियल
कुराहरूको भाउ कतिले बढ्छ? हजुरको रेन्ट
कतिले ग्रो हुन्छ, होइन? त्यो कुराहरू चाहिँ
फन्डामेन्टल कोइसन हो। अब एक दुई वटा चाहिँ
हामीलाई यो मैले पहिला पनि बारम्बार भनेको
एउटा गभर्मेन्टको एउटा सबैभन्दा सर्टफल या
ब्याड पोलिसी भनेको चाहिँ जुन अँ
गभर्मेन्टले लास्ट इयरको स्टार्टमा चाहिँ छ
महिनाको लागि इनर्जी रिबेट दिएको थियो।
त्यसको कारणले पनि हामीले अहिले पेनाल्टी
गरिरहेका छौं। किनभने त्यो इनर्जी रिबेट
चाहिँ तपाईंको सेप्टेम्बरमा सिधैपछि त्यो
फुल ब्लोन चाहिँ हाम्रो अक्टोबरदेखिको
साइकेलमा आउँदाखेरि त्यसले पनि
इन्फ्लेसनलाई, इन्फ्लेसनलाई एकदमै, एकदमै
हाई रेन्क गर्दियो, होइन। हो, त्यस्तो
कुराहरूले गर्दाखेरि चाहिँ इम्प्याक्ट पर्छ।
नट नेसेसरी हजुरले खर्च गर्ने भन्दा पनि अब
हामीले भनौँ न इन्फ्लेसन भनेको चाहिँ
सामानको पैसा बढ्ने हो, होइन। अब यसमा धेरै
फन्डामेन्टल अनइम्प्लयमेन्टको कुरा आउँछ,
तपाईंको पेनाल्टी रेटको कुरा आउन सक्छ,
होइन। अब वेज इन्क्रिजको कुरा आउन सक्छ।
त्यो कुराहरूले चाहिँ इन्डाइरेक्टली
इम्प्याक्ट गर्छ। अँ, जहाँसम्म तपाईंको
आफ्नो बजेटिङ छ, तपाईंले त्यो बजेटिङलाई
चाहिँ चेक गर्न सक्नुहुन्छ, होइन। फर
एक्जाम्पल, त अब मिलिनहरूको मोर्गेजमा
हजुरलाई हन्ड्रेड डलर्सको पर मन्थ डिफरेन्स
हुन्छ भने, अब हन्ड्रेड डलर सेभिङ गर्ने
भनेको चाहिँ हामीले बचाउन सक्ने पैसा भनेको
डिस्पोजेबलमा हो। जस्तै, फर एक्जाम्पल,
इटिङ आउट, ऊबर घरमा बसेर खाना अर्डर
गर्नुभन्दा घरमा खाना पकाउने, होइन, त्यसपछि
आएर होलीडेहरू अलिक कन्ट्रोलमा गर्ने, अब
आउटडोर ड्रिङ्कहरूमा अलिकिति चेक गर्ने,
होइन, हो, त्यस्तो कुराहरूमा चाहिँ हामीले
कटौती गर्दाखेरि हाम्रो लाइफस्टाइलमा धेरै
इम्प्याक्ट नपर्ला। अलि लिजरलीमा मात्रै
इम्प्याक्ट पर्छ। तर, गोइङ आउट इन द
रेस्टुरन्ट, यस्तो कुराहरू चाहिँ हाम्रो
फर्स्ट लाइन अफ
स्पेनडिङ कन्ट्रोल गर्ने चाहिँ यिनीहरू नै
हो। अनि त्यसपछि बन्नला हामी एसेनसियलमा
-जान्छम्।
-उहुम, हजुर, अनि अब इन्ट्रेस्ट रेट राइजले
अब घरजग्गा बजारलाई चाहिँ कसरी प्रभाव
पार्छ? अब यदि कसैले अब नयाँ वर्षमा घर
किन्ने सोचिरहनुभएको थियो भने होइन, त्यसको
डाइरेक्ट इम्प्याक्ट चाहिँ के छ?
... अब त्यसमा पनि अलिकति हेर्नुहोस्,
जेनेरली टेन्डेन्स चाहिँ कस्तो भन्दाखेरि अब
यो इन्ट्रेस्ट रेट बढाउने भनेको काइन्ड अफ
इकोनोमिक स्लो डाउन गर्ने हो। त्यसमा
प्रॉपर्टी पनि एउटा काइन्ड अफ मिडियम हो,
होइन? इन इनिसिअल इन्टरभेन्सन स्ट्र्याटेजी
चाहिँ हो। तर ब्याक इन अक्टोबरदेखि हामीले
चाहिँ के देखिराछम् भन्दाखेरि अहिले चाहिँ
मार्केट कन्फिडेन्स चाहिँ एकदमै हाई छ,
होइन। अब एट्टी सेभन पर्सेन्ट जेनरल अँ,
प्रोफेशनल मान्छेले चाहिँ के एक्सपेक्ट
गरिरहेछ भने प्रॉपर्टी प्राइस कि
प्राइजिङ्गै हुन्छ भन्ने एक्सपेक्ट गरिरहेछ
अहिले, है! अब त्योले चाहिँ के देखाउँछ
हामीलाई भन्दाखेरि मान्छेको कन्जुमर स्ट्रङ
भएर फियर अफ मिसिङ आउट भनेको के भन्दाखेरि
मान्छेले प्रॉपर्टी प्राइस
बढि नै रहन्छ भन्ने जुन अँ
विश्वास ल्याएछ, होइन, त्यो चाहिँ अब हामी
यति यो एउटा रेटले चाहिँ सेटर होला जस्तो
चाहिँ लाग्दैन, है। अब ब्याकिङ तपाईंले अब
कोटा-कोटालिटीको रिपोर्ट हेर्नुभयो भने अँ
जनवरीमा पनि प्रॉपर्टी, प्रॉपर्टी प्राइस
पोइन्ट एट पर्सेन्टले बढेको छ, होइन। त्यो
भनेको के भन्दाखेरि यो चाहिँ फोर्थ मर्थ अन
रो हामीले प्रॉपर्टी प्राइस कन्टिन्युअसली
त्यही भएर जुन मोमेन्टम यो क्यारी गर्यो, आई
डोन्ट थिङ्क यो मोमेन्टम चाहिँ यो
इन्ट्रेस्ट रेटले चाहिँ फ्याक्टर नग- चार
नझार्ला र प्रॉपर्टी प्राइस बढ्ने क्रम
चाहिँ हामी टु थाउजेन्ड ट्वेन्टी सिक्समा
चाहिँ अब अनलेस समथि चेन्जेस कन्टिन्युएसन
-हुन्छ जस्तो चाहिँ लाग्छ हामीलाई।
-यो चाहिँ ओभरअल अस्ट्रेलिया ओभरअल लाइक
-जेनरल हिसाबले।
-हजुर, यो
अहिलेको डाटालाई मैले रिक्याप गर्दाखेरि
प्रायः सबै मेजर सिटी रिजनल एरियाले चाहिँ
फेरि अगेन जनवरीमा पनि ग्रोथ चाहिँ गरेको छ।
पर एस ए भेरी भेरी बोलिश प्रॉपर्टी मार्केट
-अहिलेको लेभलमा।
-हजुर, जनवरीमा चाहिँ कस्तो रह्यो? एउटा अब
मि... न्यू इयरको फर्स्ट मन्थमा त्यो, त्यो,
त्योतिर पनि लागाऔन अब।
अँ, जनवरीमा चाहिँ हामीले हेर्नुहोस्,
जनवरीको मार्केट भनेको चाहिँ हामीले अरू
अर्कै किसिमले हेर्छ, किनभने एक्टिभिटी बेस
चाहिँ अलिकति हाफ मन्थको मात्रै हुन्छ,
होइन। अब अक्सन क्लीयरन्स रेटहरूमा हामी
त्यति फोकस गर्दैनौं, किनभने डाटाहरू... तर
इन जेनरल अल एक्रस अस्ट्रेलिया,
इस ए पोइन्ट एट पर्सेन्ट ओभरअल ग्रोथ भाछ।
भनेपछि विच इज भेरी स्ट्रङ ग्रोथ, कन्सिडरिङ
ट्वेन्टी डेजको मात्र ट्रेडिङ हिस्ट्री
भाको ठाउँमा।
अनि फेरि कुनै पनि नेगेटिभ छैन। सप्पै
क्यापिटल सिटीज एक्रस द बोर्ड चाहिँ हायर छ।
स्पेशली अगेन दि युजुअल सस्पेक्ट पर्थ र
ब्रिसबेनले चाहिँ गेन लिड गरिरहेछ।
सिडनी भेरी मोडेस्ट छ। त्यसपछि मेलबर्नको
पनि स्लाइड इम्प्रुभमेन्ट देखेर वी आर भेरी
एडलेइडले अलिकति मेलबर्नलाई सर्ज चाहिँ
गर्यो, अब मेडियन प्राइसमा पनि, पर एडलेइड
इज मुभिङ इन अ फास्टर पेस। अब आई थिङ्क,
मैले पहिला पनि भनेँ है, इन नेक्स्ट टु और
थ्री इयर्स चाहिँ हामीले प्रोबेबली
मेलबर्नलाई टार्गेट गर्छम् होला। आई थिङ्क
मेलबर्न इज अन द होराइजन, इज प्रोबेबली गना
इम्प्रुभ।
उम्म, र श्रोताहरू, हामी आर्थिक कुराकानी
सुनि रहनुभएको छ तपाईं एसबीएस नेपाली
पोडकास्टमा। हामी आर्थिक सल्लाहकार विश्वास
भट्राई अँ, सँग छौं, आज जोडिनुभएको छ
हामीसँग। र यदि तपाईंका पनि केही प्रश्नहरू
छन् भने अवश्य पनि हामीलाई मेसेज गरेर पठाउन
सक्नुहुन्छ। नम्बर हो शून्य चार तीन नौ सात
नौ नौ सात छ सात, जिरो फोर थ्री नाइन सेभेन
नाइन नाइन सेभेन सिक्स सेभेन। वा तपाईंले
हामीलाई फेसबुक, एक्स र इन्स्टाग्राममा पनि
एट एसबीएस नेपालीमा मेसेज गर्न सक्नुहुन्छ।
अब विश्वासजी, क्यापिटल सिटीहरूकै कुरा
गर्दाखेरि अब अहिलेको लागि अँ, फर्स्ट होम
बायर्सहरूले चाहिँ कतातिर हेर्दा अँ, ठिक
-होला, कस्तो देख्नुभएको छ तपाईंले?
-अब हेर्नुहोस्, अब अहिले अलिकति हामी
डिफ्रेन्ट फ्लाइटमा छम्, होइन। अब यो
गभर्नमेन्ट इन्सेन्टिवमा म फुल्ली चाहिँ
जम्प गर्दिनँ। मलाई यसमा बढी स्केप्टिकल पनि
लाग्छ, होइन। अब अहिले वन पइन्ट फाइभ
मिलियन, वन पइन्ट टु मिलियनमा जुन मान्छेहरू
घर किन्दनुभा'छ फाइभ पर्सेन्टमा, होइन, अब
त्यो चाहिँ एउटा फन्डामेन्टली बुझ्नुपर्ने
कुरा के हो भन्दाखेरि फाइभ पर्सेन्ट डिपोजिट
डजन गो लङ वे, होइन। अब वन पइन्ट टु, वन
पइन्ट थ्रीमा फाइभ पर्सेन्ट भनेको प्रोबेबली
सेभेन्टी सिक्सटी थाउजेन्ड जस्तो कुरा हो,
है। मान्छेले के चाहिँ बुझ... अब एभ्री
बायरले के विचार गर्नुपर्छ भन्दाखेरि जुन
हिसाबले हामीले इन्ट्रेस्ट रेटहरू चेन्जेस
भइराछ, रेटहरू चेन्ज हुन्छ, त्यो
रिपेमेन्टको कन्टिन्युएसन भने पनि इटस अ बिग
बिग आस्क, होइन। वन पइन्ट टु, वन पइन्ट
थ्री मिलियनको लोन लिएर
तपाईं त्यो डेप्थमा जाँदाखेरि क्यान यू
सर्भिस देट डेप्ट हो कि होइन भन्ने कुरा
चाहिँ एकदम फन्डामेंटली क्रिटिकल छ, होइन।
अब त्यही भएर म चाहिँ के भन्छु भन्दाखेरि एट
द एन्ड अफ द डे लाइफस्टाइल र अँ, तपाईंको
प्रॉपर्टी पर्चेजलाई चाहिँ पेरेललमा
लानुपर्छ, होइन। अब स्पेशली यङ कपल्सहरू
जसको अब बच्चा छैन, दुवैजना काम
गरिरहनुभा'छ, उहाँहरूले चाहिँ मे बी रेन्ट
इन्भेस्टिङ अँ, जस्तो कन्सेप्टलाई चाहिँ
अहिले अपनाउँदा पनि बेटर होला। त्यो फाइभ
पर्सेन्टले पाउँछ भन्दा पनि कहिलेकाहीँ
चाहिँ कस्तो हुन्छ भन्दाखेरि त्यो फाइभ
पर्सेन्टको लोन गरेर हजुरले घर किन्दाखेरि
के विचार गर्नुपर्छ भने त्यो घरलाई भोलि
रेन्टमा जान मिल्दैन, त्यो घरलाई कोसेयरिङ
गर्न मिल्दैन, त्यसको धेरै रेस्ट्रिक्सनहरू
पनि छ त्यसमा, होइन, त्यो कुरा पनि
बुझ्नुपर्छ। अब ब्रोडर लेभलमा चाहिँ
कहिलेकाहीँ रेन्ट युजेस इन्भेस्टिङ
स्ट्र्याटेजीहरूमा हजुरले टेन पर्सेन्ट
डिपोजिट गरेर
इफ यु क्यान बाई समथि इन्टु सिक्स टु एट
हन्ड्रेड इन द इभन इन द डिफ्रेन्ट स्टेट,
-हजुरको बैंक फर बक्स सेटमा बढी आउन सक्छ।
-उम्म, हजुर अनि जस्तै... ए सरी हजुर!
त्यैभरि स्ट्र्याटेजिकली सोच्नुहोस् भन्छु
म, होइन, अनि फाइनेन्सियल एन्ड इमोसनल,
इमोसनल जहिले पनि हुन्छ त्यहाँ, तर हरेक
कुराको डिसिसन चाहिँ फाइनेन्सियल हुन्छ। अब
फर्स्ट टाइम बायरमा इफ यु हैव अ मोर दन टु
हन्ड्रेड फिफ्टी टु थ्री इन्कम एज अ
कम्बाइन्ड फेमिली प्रोबेब्ली अफर्डेबल,
होइन। अब अहिलेको लेभलमा जसको टु
हन्ड्रेडसम्मको इन्कम छ, आई थिङ्क देर इज अ
भेरी भेरी
अँ, टु वन मिलियनभन्दा माथिको प्रॉपर्टी
स्पेस सिडनीमा किन्न चाहिँ आई थिङ्क इटस अ
भेरी भेरी रिस्की मुभ, है। अब एट द सेम टाइम
धेरैलाई थाहा छैन होला, अहिले को-ओनरशिपको
पनि स्किम निकालेछ गभर्मेन्टले, होइन।
को-ओनरशिपको स्किम भन्दाखेरि के भन्दाखेरि
गभर्मेन्टले पनि तपाईंको प्रॉपर्टीमा चिपिङ
गरेर सेयर किनेर तपाईंले आधा मात्रै मोर्गेज
हो, त्यसको पनि रेस्ट्रिक्सनहरू छ छन् त,
होइन। बट द्याट्स अनदर स्ट्र्याटेजी यु
क्यान थिङ्क अफ एज वेल। जस्तै मिलियन डलरमा
हजुरलाई सिक्स हन्ड्रेडको मात्रै
प्रॉपर्टीको ओनरशिप लिनुपऱ्यो, फोर्टी
पर्सेन्ट चाहिँ गभर्मेन्टले चिपिङ गर्छ। अनि
मोर्गेज पनि हजुरले सिक्स हन्ड्रेडको
मात्रै लिनुपऱ्यो, होइन। त्यो पनि एउटा
स्किम हो। तर अगेन, त्यसमा पनि अब
कन्डिसनहरू छ। भोलि प्रॉपर्टी बेच्दा वर्दा
गभर्मेन्टको सेयर हुन्छ त्यसमा, होइन, त्यही
भएर तपाईंले फुल एप्रिसिएसन चाहिँ
यो प्रॉपर्टी भनेको चाहिँ अलिकति
सिग्निफिकेन्ट ट्रान्जेक्सन हो,
सिग्निफिकेन्ट कोस्टको कुरा हो, है। त्यही
भएर एकचोटी प्रि प्लान गरेर फ्युचर......
सपै गरेर मात्रै जम् गर्नुपर्छ। तर फर्स्ट
टाइम बायरलाई अहिले निराश हुनुपर्ने चाहिँ म
देख्दिनँ, हैन? देर इज अ लट अफ अपरच्युनिटी
कोसेयरिङ भयो। मैले भर्खर रेन
इन्भेस्टिङको कुरा गरेँ। त्यहाँबाट देर्स
अपरच्युनिटी डिफिनिटली दियर अक्रस द
मार्केट। यहाँ चाहिँ मार्केट भित्र मार्केट
छ के फेरि हैन? तेल्ले गर्दाखेरि देर इज
-स्टिल प्लेन्टि अफ अपरच्युनिटी।
-ठ्याक्कै गभर्मेन्ट इन्सेन्टिवको तपाईंले
भनिहाल्नुभयो, हैन? अब हामी ठ्याक्कै यो
फाइनान्सियल इयरको रूपमा चाहिँ अब ठ्याक्कै
मध्य मध्यतिर आइपुगेको हिसाबले पनि अब अँ,
त्यस्ता केही गभर्मेन्ट इन्सेन्टिवहरू अँ,
जुन यथावतै छन्, जसले चै अब अलिकति लाभकारी
हुन सक्छ नि, त्यस्तो केही बताइदिन
-सक्नुहुन्छ, के के छन् अहिलेमा?
-अब हजुरको त्यो फाइभ पर्सेन्ट डिपोजिट स्किम
भनेको विथ नो मोर्गिज इन्स्योरेन्सको स्किम
अझसम्म बाँकी छ, प्रॉपर्टी अप टु वन पॉइंट
फाइभ मिलियन डलर, हैन? त्यसमा चाहिँ फाइभ
पर्सेन्ट डिपोजिट गरेर स्ट्रेट अन अक्यूपाइड
प्रॉपर्टीको प्रॉपर्टी लिन सक्नुहुन्छ।
अगेन मैले भनिआएछु, त्यसमा रेस्ट्रिक्सनहरू
छ, भोलि त्यो प्रॉपर्टी रेन्ट गर्न
नपाउनेहरू कन्डिसनहरू छ। त्यही भएर तपाईं चै
क्लियरली डिफाइन चै के हुनुपर्छ भने त्यो
प्रॉपर्टी चाहिँ फ्युचरमा पनि अन अक्यूपाइड
प्रॉपर्टीको रूपमा लिनुपर्छ। है, फर्स्ट
थिङ। त्यसपछि अघि मैले भनेको कोसेयरिङ भनेको
गभर्मेन्ट घरको इन्सेन्टिव हो, जहाँ कि
गभर्मेन्टले पर्चेजरसँग मिलेर प्रॉपर्टी
ओनरशिप लिन्छ, हैन। त्यसमा चै के हुन्छ
भन्दाखेरि गभर्मेन्टले अब जस्तै फोर्टी
पर्सेन्ट ओनरशिप लिन्छ भने तपाईंले सिक्सटी
पर्सेन्टको मात्रै
अ.. कॉस्ट या लोन बियर गर्नुपऱ्यो। देट इज
अलसो द स्ट्र्याटेजी। अगेन यसमा पनि फेरि अन
अक्यूपाइडको अपिल भाको कन्डिसनहरू छ।
अहिलेको लागि चाहिँ यो दुईटा स्किमै अँ,
-उसमा छ।
-हजुर, अँ, आउन लागेका अरू केही स्किमहरू
त्यस्तो छन् त, जुनको बारेमा चाहिँ हामी अब
हुन्छ नि वे नीडड टु टक एबाउट?
अहिले एक दुई वटा चाहिँ उसमा वर्कमा छ, तर
हामीले जुनकोमा चाहिँ एक्सपेक्ट गरेको छम्
यही हुन्छ भन्ने छैन। देर डिफिनिटली लुकिङ ए
कपल अफ थेम।
श्रोताहरू, तपाईं सुन्दै हुनुहुन्छ एसबीएस
नेपाली पडकास्टमा। आर्थिक सल्लाहकार विश्वास
भट्टराईसँगको कुराकानी अहिलेको लागि भने
पालो भएको छ, छोटो ब्रेकको। ब्रेकपछि
-कुराकानी जारी नै रहनेछ।
-...
वाइट पिपल वान्ट टु बी एट वर्क,
टु फिल हर्ड, अप्रिशिएटेड, पार्ट अफ समथिङ
एण्ड टु नो देअर इज अ करियर पाथ फोर
एव्रीवन। इन्क्लुसिभ वर्क प्लेसेस आर
लिङ्क्ड टु इन्क्रिस इनभेसन, प्रोडक्टिविटी
एण्ड एम्प्लोयी सेटिस्फेक्सन। मेक योर
अर्गनाइजेसन ए प्लेस वेअर पिपल वान्ट टु बी।
फोर इन्क्लुजन एण्ड डिवर्सिटी ट्रेनिङ
भिजिट इन्क्लुजन ड्यास प्रोग्राम डट कम डट
एयू।
-नेपाली, एसबीएस साउथ एशियनमा।
-यो त खरीद
गर्नेको लागि भयो। अब इन्भेस्टमेन्टको लागि
चाहिँ सबैभन्दा ग्रोथ कहाँ देख्नु भएको छ
-रिसेंटली?
-आई थिङ्क, हेर्नुस् इन्भेस्टमेन्टमा आई
थिङ्क आम भेरी, मैले अलिकिति पहिला पनि मैले
चै अलिकिति सर्ट सोर्ट गरेको थिएँ। मैले
खास कहिल्यै पनि कन्फिडेन्स बिल्डर नभनेर
एडिलेड गएँ, मा आइज अ भेरी सरप्राइज ब्याक
है। अब आई थिङ्क ब्रिस्बेनमा अझ पनि फ्युएल
इन द टेङ्क छ जस्तो लाग्छ मलाई। हैन, किनभने
अब त्यहाँ आउने के भन्छ, कमन गेमको कारणले
गर्दाखेरि ब्रिस्बेनमा जुन हिसाबले
इन्फ्रास्ट्रक्चर बढिरा'छ, आई थिङ्क देर इज
स्टिल रूम। अँ, छ महिना पहिलासम्म ब्रिस्बेन
चाहिँ मिलियन डलरको सबमा पुग्या थिएन अनि
सबैलाई चाहिँ अँ, अलिकिति डर थियो। अब त्यो
मिलियन डलर मिडियन प्राइसको प्राइस पनि
सेटल्ड भयो। त्यो इमेजिनरी ग्लास सिलिङ गयो।
अब आई थिङ्क इट इज गोना बी भेरी इजी टु
अँ, त्यसपछि आएर अर्को भनेको चाहिँ तपाईंलाई
अब आई थिङ्क मैले अहिले मेलबर्न भने, लंग
टर्म होराइजनमा म अझ पनि मेलबर्नलाई पिक
गर्छु, जसको फाइभ टु सेभन इयर्सको टाइम
फ्रेम छ इन्भेस्टमेन्ट होराइजनमा। आई थिङ्क
मेलबर्न इज स्टिल इज अ गुड बाइ। सिम्पल
फ्याक्ट के भन्दाखेरि हजुरको मेलबर्नमा जुन
अहिले मेड इन प्राइस छ, त्यो कुनै पनि
क्यापिटल सिटीमा छैन। अँ, रेन्टल रिटर्नको
हिसाबले पनि मेलबर्न इज भेरी स्ट्रङ बिकज
तिनीहरूको प्राइसिङ अलिकिति लो नै छ
मार्केटमा। अँ, र मेलबर्न चाहिँ सिड्नीको
स्टेट हो। बिजनेस वाइज, इन्फ्रास्ट्रक्चर
वाइज, फ्युचर प्रस्पेक्ट वाइज, पपुलेसन वाइज
इज भेरी सस्टेन। आई अन्डरस्टेन्ड, मैले
पहिला सेग्मेन्ट पनि गरिसकेको थिएँ,
मेलबर्नमा खास प्राइस नबढेको चार पाँच वटा
कारणलाई हामीले समराइज गरिसक्या छम्। आई
दे आर इन ट्रयाक अफ फिक्सिङ देट। इलेक्सन
आएपछि सर्टेन कुराहरू पनि चेन्ज हुन्छ र
एकचोटि त्यो स्ट्रिमलाइन भएपछि आई थिङ्क
मेलबर्न विल विल डिफिनिटली
चाहिँ एउटा गुड रिटर्नमा चाहिँ पर्छ जस्तो
लाग्छ मलाई।
उम्हम्, अनि अघि ठ्याक्कै तपाईंले
भन्नुभाथ्यो है, त्यो इमोसनल एउटा
एट्र्याक्सन हुन्छ भन्ने एउटा घर किन्ने
कुरामा। अब यहीमा मैले अर्को प्रश्न जोड्न
चाहेँ, अब डाउन साइजिङ जुन छ नि, डाउन
साइजिङको कन्सेप्ट, त्यो विषयमा चाहिँ
जेनेरली अब नेपाली कम्युनिटी वा त भनौं साउथ
एशियन फेमिलीहरूमा चाहिँ, अँ, अरूको
तुलनामा तपाईंले कतिको डाउन साइजिङ गरेको
पाउनुभएको छ कि छैन? किनकि घर भन्ने
बित्तिकै अब एउटा इमोसनल भ्याल्यू हुन्छ,
हैन? जिन्दगीमा अब एकचोटि जम्मा पारेर
किन्ने, पछिसम्म राख्ने भन्ने, डाउन
साइजिङको ट्रेन्ड चाहिँ कस्तो पाउनुभएको छ
-नेपालीहरूमा?
-अब यस्तो छ हेर्नुस्, डाउन साइजिङ भनेको दुई
कन्सेंप्टले हुन्छ, हैन? एउटा सिचुवेसन
डाउन साइज गर्छम् हामीले बढी। त्यो चाहिँ
कुन बेला लागू हुन्छ भन्दाखेरि जब हाम्रो
एउटा सर्टेन एज हुन्छ, छोराछोरी घरबाट आउट
हुन्छ, त्यसपछि भन्दा डाउन साइजिङ कन्सेप्ट
चाहिँ बढी सिन्किन हुन्छ, हैन? अब हामीले
देखेको माथि जस्तै अहिले अब धेरै नेपाली,
हाम्रो त्यो लेबलमा अलि मैले देखेअनुसार
मेरो सराउंडिङमा चाहिँ हामीले नेपाली
समुदायमा चाहिँ ट्वेन्टी वन, ट्वेन्टी,
ट्वेन्टी थ्रीसम्म छोराछोरी भाको चाहिँ
देखेको छु, हैन? त्यो भन्दा पछिको आई थिङ्क
त्यो डाउन साइजिङ कन्सेंप्ट चै फाइभ टु सेभन
इयर्समा सिन्किन हुन्छ जस्तो लाग्छ। है,
अलिकिति जब बच्चाहरू थर्टी, ट्वेन्टी एट,
थर्टी हुन्छ, उनीहरू सेल्फ......अ, घरबाट
बाहिर निक्लिन्छन्, आफ्नो हिसाबले बस्छ,
त्यसपछि तपाईंको एज पनि सिक्सटी हुन थालेपछि
दुईटाले घर पनि चढ्न गाह्रो हुन उनाहरूले,
होइन? लोन्लिनेस हुनेले सिङ्गल स्टोरि घरतिर
जाइन्छ होला। त्यो लेबलमा चाहिँ डाउनसाइजिङ
बढी पपुलर हुन्छ जस्तो लाग्छ। तर हाम्रो
नेपालीको जुन समुदाय छ, अहिले हामी स्टिल आर
यङ पपुलेसन, होइन, अलिबेरी लाइफस्टाइल फोकस
छम्, त्यही भएर मैले अहिले चाहिँ हजुरको
त्यस्तो देखिसक्या छैन। छैन त भन्दिनँ, मैले
सर्कलमा देखा छैन भनौंम, होइन।
फोर टु फाइभ इयर्समा चाहिँ आई थिङ्क
डेफिनेटली
डेफिनेटली हुन्छ तर अहिले त मैले अपसाइजिङ
बढी देखिरहेछु।
अपसाइजिङ देखिरहनुभएको छ। अपसाइजिङको मेन
रिजनहरू त्यस्तो चाहिँ केही पाउनुभएको छ कि
-जस्ट बिगर हाउस?
-अपसाइजिङ चाहिँ कस्तो, एउटा लाइफस्टाइलको
भयो, एउटा स्टेटसको कुरा भयो, होइन। अब
किनभने मान्छे एउटै घरमा बसेपछि चार पाँच
वर्षपछि अपग्रेड गर्न खोज्छ, सेम, त कार
गरे। म जहिले पनि एउटा कुरा के भन्छु,
संसारमा दुईटा कुरा चाहिँ कहिल्यै इनफ नहुने
रैछ, एउटा गाडी, एउटा घर, जहिले पनि सानो
हुन्छ, होइन। अब त लाइफस्टाइलले गर्दाखेरि
चाहिँ होइन, अब जस्तै बच्चाहरू ठुलो हुन
थालेपछि उनीहरूलाई स्पेस चाहिने हुन्छ,
बच्चाहरूलाई ठुलो रुम चाहिन्छ, गेम्स रुम
चाहिन्छ। अब एउटा घरमा हेर्नुहोस् न, अहिले
हामीले इमेजिन गर्दा तीनटा जस्तो लिभिङ रुम
चाहिन्छ हामीलाई, होइन। बच्चाहरूलाई खेल्ने
एउटा चाहिन्छ, आफूलाई बस्ने एउटा चाहिन्छ,
घरमा कोही मान्छे आयो भने एउटा चाहिन्छ। अब
त्यो ट्रेन्ड तीनटा लिभिङ रुम भनेको इज
गेटिङ भेरी कमन। तल दुईटा लिभिङ एरिया, एउटा
माथि लम्बस, होइन। त्यसपछि आउटडोर, अब
मान्छेको नीडड बढ्दै जान्छन् त एज वी ग्रो,
होइन। त्यसले गर्दाखेरि आई थिङ्क इट इज मोर
अफ लाइफस्टाइल चोइस हो अनि अर्को स्टेटस पनि
हो, किनभने घर भन्ने कुरा समथि यू क्यान सो
यू आर, हाउ वी लिव भन्ने कुरा पनि आई
थिङ्क, हाम्रो कम्युनिटीमा चाहिँ त्यो बढी
पियर प्रेसरले गर्दा होस् या त स्टेटसले
गर्दा होस्, त्यसैले अलिकति ट्रेन्ड चाहिँ
-बढिन्दै देख्छु म।
-हजुर, भनेपछि अब झन् फेरि नेक्स्ट अब
इन्ट्रेस्ट रेट राइजै होला कि भन्ने एउटा
प्रिडिक्सन भन्नुभयो नि। अब त्यो हिसाबमा त
अब यदि कसैले अपसाइज गरेर भएको छ भने अब
गाह्रो हुन्छ कि कस्तो लाग्छ तपाईंलाई?
अब यस्तो हजुरको त्यो मैले अहिले पनि भनें
होइन, हजुरले अब माई, अब कसरी हेर्नुहुन्छ
भन्ने कुरा हो, होइन। म चाहिँ जहिले पनि के
भन्छु भन्दाखेरि अब यो तपाईंको थर्टी
इयर्सको होम लोन लिँदाखेरि, होइन, थर्टी
इयर्सको लोन लिन्छन् त हामी त जेनेरली,
होइन, एउटा यस जेनेरली भन्छ।
मेरो चाहिँ के हुन्छ भने एभरेज बैंक
मान्छेमा चाहिँ जहिले पनि के भन्छु भने
सिक्स सिक्स एण्ड हाफ पर्सेन्टको रेटमा
चाहिँ तपाईंले बेन्च मार्क गर्नुपर्छ कि
आफूलाई, होइन, किनभने रेट ओबियस्ली अप एण्ड
डाउन हुन्छ त्यो साइकलमा, है। कहिले तपाईंको
सेभेन एण्ड हाफ एट पर्सेन्ट हुन्छ, म नाइन
पर्सेन्टसम्म पनि गएछु रेटमा हेर्नुहोस्,
ब्याकिङ जीएफसी अगाडि, होइन, नाइन पोइन्ट
नाइन पोइन्ट सिक्स थियो, जीएफसी अगाडि होइन,
-अब-
-ग्लोबल फाइनेन्सियल क्राइसिस अगाडि।
जीएफसी ठ्याक्क हिट गर्नुभन्दा अगाडि
ब्याकिङ एट नाइन तिरको कुरा हो, नाइन पोइन्ट
मैले भन्न खोजेको चाहिँ कस्तो हुन्छ
भन्दाखेरि हजुरले के,
कहिलेकाहीँ रेट फोर पर्सेन्टमा आउँला,
कहिलेकाहीँ सेभेन एण्ड हाफमा पनि आउँला,
होइन, तर हामीले कुनै पनि बेला लोन
लिँदाखेरि चाहिँ आफ्नो ब्याङ्कहरूले पनि
स्ट्रेस टेस्ट भनेर एउटा गर्छ। हजुरले
सिक्सदेखि सिक्स एण्ड हाफमा चाहिँ
कम्फोर्टेबल हुनुपर्छ, है। अब त्यो हन्ड्रेड
डलर तल माथिले गर्दाखेरी गाह्रो हुने चाहिँ
हुँदैन तर के हुन्छ भन्दा नै हामीले
लाइफस्टाइल चेन्जेस चाहिँ गर्न सक्नुपर्यो
कि फेरि, होइन। कुनै अरू कुराबाट कम्पन्सेट
गरेर त्यहाँ आउनु पर्यो, होइन। हो, डिस्पोजल
इन्कम भाको बेला हामी दुईटा हॉलिडे जान्छौं
होला एक्स्ट्रा, नभाको बेला एउटा रिट्र्याक
गरेर वी हैव टु मेबी गो लोकल हॉलिडेज,
होइन, सम हाउ वी नीडड टु ब्यालेन्स त्यो।
त्यही भएर त्यो खास त्यतिले गर्दाखेरि
तपाईं, म चाहिँ के भन्छु, एउटा दुईटा रेट
तपाईंको एस्पिरेसन र प्रप्रटी किन्ने जोर्नी
चाहिँ डेन्ट नहोस्। किनभने यो चाहिँ भेरी
स्मल काउन्टर स्मल मेजर हो र सर्ट टर्म हो।
त्यही भएर हजुर थर्टी इयर्सको होराइजन
हेर्दाखेरि सिक्स एण्ड सिक्स एण्ड हाफमा
कम्फोर्टेबल भएर घर लिनुभयो भने आई थिङ्क यू
-विल बी ओके।
-अब डाउनसाइजकै कुरा गर्दा इन्भेस्टमेन्ट
प्रप्रटीहरू अफलोड गर्दा मानिसहरूले
क्यापिटल गेन्स ट्याक्स तिर्नु पर्न सक्ने
हुन्छ, होइन। अब त्यो गर्दाखेरि चाहिँ
अलिकति कम घाटा सहनुपर्ने हिसाबका केही
इन्सेन्टिव वा ट्याक्स ब्रेकहरू, त्यस्तो
केही व्यवस्था वा त्यस्तो केही सुविधा
यस्तो हुन्छ, अब जेनेरली तपाईंले आफू,
जेनेरली स्पिकिङ होइन, अब त हरेक सिचुवेसन
फरक हो, त्यो अब तपाईंको उसले एकाउन्टेन्स
सबै हेर्नुपर्छ, ओवरल हलिस्टिकली, होइन। तर
जेनेरली तपाईं बसिराखेको घरमा तपाईंले यदि
बेचेर डाउनसाइज गर्नुभयो भने चाहिँ क्यापिटल
किन अनरक प्रप्रटीमा चाहिँ क्यापिटल गेन
हुँदैन, है। त्यसले गर्दा तपाईंलाई क्यापिटल
गेन नतिर्नु पर्न सक्छ। तर इन्भेस्टमेन्ट
प्रप्रटीमा चाहिँ हो, हजुरलाई क्यापिटल गेन
तिर्नु पर्न सक्ने हुन्छ। डिपेन्डिङ अन हाउ
इज स्ट्रक्चर, हाउ इज होल्ड, होइन, कति
होल्ड गर्नुभाछ। अब तर एउटा रेजिडेन्सियल
प्रप्रटीमा चाहिँ तपाईंले एउटा सर्टनली एक
वर्षभन्दा बढी होल्ड गरेको प्रप्रटीमा
फिफ्टी पर्सेन्ट चाहिँ एक्जेम्शन
पाउनुहुन्छ। भने सबै, फर एक्जाम्पल, तपाईंले
थ्री हन्ड्रेड थाउजेन्ड प्रफिट कमाउनुभयो
भने जेनेरली स्पिकिङ हन्ड्रेड एण्ड फिफ्टी
थाउजेन्ड मात्र ट्याक्सेबल हुन्छ, होइन। अ,
अगेन, यो कुरा चाहिँ तपाईंले फेरि ट्याक्स
इम्प्लिकेसन इज अ बिग थिङ, होइन, किनभने
प्रप्रटी भनेको बिग ट्रान्जेक्सन हो।
तपाईंले प्रिप्लान गर्नुपर्छ। अ, डेफिनेटली
एउटा एकाउन्टेन्सबाट बुझ्नुस्। तर जेनेरली
तपाईंले डाउनसाइज आफ्नो लाइफस्टाइललाई आफू
बसेको घरबाट कम गर्दाखेरि चाहिँ जेनेरली
स्पिकिङ त्यसमा चाहिँ ट्याक्स इम्प्लिकेसन
-हुँदैन।
-अब यो भयो घर किन्ने कुरा है, यो चाहिँ
अलिकति अब सेटल भइसकेपछिको कुरा आउँछ। अब
अर्को प्रश्न मैले यहाँलाई के सोध्न चाहें
भने विश्वास जी, अब ठ्याक्कै ज्यान, फेब,
मार्च यो नयाँ युनि इन्टेकहरू सुरु हुने,
नयाँ विद्यार्थीहरू आउने टाइम छ, होइन। अब
तपाईं आफू अब फाइनान्सियल एडवाइजरको रूपमा
हुन्छ नि, अब कार्यरत हुनुभएको समयमा, जस्तै
अब अहिले जीएफसीको कुरा पनि ल्याउनुभयो।
तपाईंले पहिला यो क्षेत्रमा काम गर्न सुरु
गर्दा र अहिलेलाई कम्पेयर गर्दा चाहिँ
तपाईंलाई आउने प्रश्नहरू चाहिँ कस्तो रूपमा
परिवर्तन भएका छन् नयाँ इमिग्रान्टहरूबाट?
होइन, आई थिङ्क अहिलेको लेवलमा हेर्ने हो
भने चाहिँ नयाँ जेनेरेसन इज भेरी एक्युट,
भेरी अ, भेरी स्मार्ट, होइन, उनीहरूसँग
इन्फर्मेसन लोडेड छ। दे आर भेरी... हाम्रो
पालामा हामी जुन थियौं, हामीसँग नलेज धेरै
कम थियो, हनेस्टली। अहिलेको स्टुडेन्टहरू दे
हैव अ नलेज, होइन, उनीहरू भेरी वेल स्टार्ट
छ, दे नो हाउ टु डु द थिङ्स। हाम्रो पालामा
जब सर्च गर्नेदेखि लिएर यो यताउता भनौँ
टेक्नोलोजीको कुराहरू पनि वी आर भेरी नाइभ,
होइन, त्यो हिसाबले चाहिँ म, हामीसँग मेरो
जबमा अहिले नेपाली भाइहरू छन्, होइन, यङहरू
काम गरिराछन्, दे भेरी एक्युट, दे भेरी
फास्ट, उनीहरूको
काउन्टर इन्टिउटिव, देयर थिङ्किङ आर भेरी
गुड। उनीहरूलाई खाली के चाहिन्छ भन्दा राइट
गाइडेन्स मात्रै चाहिने हो। दे हैव ए
एनर्जी, दे हैव हङ्गर। तर के भने त्यो चाहिँ
राइट ठाउँमा हामीले हाल्न सक्नुपर्यो।...
हैन? आई थिङ्क, अ, अब
डाइनामिक्स पनि चेन्ज भइसकेको हेर्नुहोस्,
हाम्रो आउने डाइनामिक्स र अहिलेको
डाइनामिक्स लाइक एभ्रिथिङ इज भेरी चेन्ज।
अहिले तपाईंलाई इन्फर्मेसन खोज्ने मान्छेले
इन्फर्मेसन इज इन युर फिंगर टिप्स्, हैन?
त्यो हिसाबले, अ, त्यो हिसाबले आई थिङ्क, अ,
अहिले सोध्ने मान्छेहरूको चैँ उनीहरूको चैँ
एस्पिरेसन उनीहरूले फ्युचरको बारेमा सोच्छ।
तपाईंलाई आउने कमन, कमन क्वेरीहरू चैँ
कस्तो हुन्छ?
हैन, कमन क्वेरी के गर्न सकिन्छ, कस्तो गर्न
सकिन्छ, हाम्रो
आम उनीहरूको बाउन्ड्रिसको बारेमा सोच्छ।
पहिलाको चैँ कस्तो हुन्थ्यो भन्दाखेरि काम
कसरी गर्ने भनेर सोधिन्थ्यो के। अब अहिलेको
जेनेरेसनलाई चैँ त्यो छैन, हैन, उनीहरूले
चैँ खालि कस्तो भने स्ट्र्याटेजिकली जस्तै
यो बिजनेस गर्दाखेरि यसो गर्दा इम्प्याक्ट
के हुन्छ, के भन्ने कुरा उनी दे, दे आस्क द
क्वेस्चन टु द पोइन्ट। एकदम उनीहरूको, मैले
भने नि, उनीहरूको क्वेस्चन चैँ हजुरको यदि
इन्टेलेक्चुअल लेवलमै छ के हाम्रो
कम्पेयरमा, हामीलाई जुन सेभन इयर्स, एट
इयर्समा हामीले यहाँ आएर सिकेको कुरा दे नो
-वेन दे कम इन।
-अनि अब आजको लागि अन्तिम प्रश्न हैन विश्वास
लाइफ स्टाइल बाहेक त्यसको बारेमा त हामीले
कुरा गरिहाल्यौं। अब
एउटा मान्छेहरू धेरै आकर्षित भइरहेको
ठाउँहरू चैँ के के छ? क्यापिटल सिटीहरूको
-हिसाबमा भनौँ न, एकदम हट केक सबर्ब फर नाउ।
-हैन, आई थिङ्क अब अहिलेको लेभलमा हैन,
हाम्रो नेपाली मार्केटहरू छ त, अब हामीले
नेपाली क्लाइन्टहरूसँगै मैले धेरै डिल
गरिरहन्छु, हैन, घर किन्ने मान्छेहरूसँग पनि
मैले कुरा गरिरहन्छु धेरै। हामी चैँ साउथ
वेस्ट र नर्थ वेस्टहरूको यो नयाँ ग्रोथ
सेन्टरमा फोकस छम्, हैन?
-यो चैँ हामी सिडनीको कुरा गरिरहेका छौं।
-हजुर, सिडनीको कुरा हैन, वाँ पनि ब्रिस्बेन
सबैतिर त्यही हो, ग्रोथ सेन्टरतिर हामीले
फोकस गरिरहेछम्, हैन? तर हामीले के चाहिँ
बिर्सिरा छम भन्दाखेरि तपाईंले बिलीभ
गर्नुहोस् न पुरानो सबार्बमा द प्राइस इज
रेली रेली गुड भ्याल्यू, जस्तै इस्टाब्लिस
सबार्बमा धेरैले त्यतै फोकस गर्दैन।
-जस्तै उदाहरणको लागि।
-जस्तै फर एक्जाम्पल म सिडनीमै कुरा गरौँ भने
हैन मान्छेले बक्सहिलमा गएर तपाईंको सेवेन
हन्ड्रेड स्क्वेर मिटर, एट हन्ड्रेड स्क्वेर
मिटरको ल्याण्डलाई मान्छेले वन पइन्ट फाइभ,
वन पइन्ट सिक्स हाल्दैछ। जबकि बको मिल
जस्तो सबार्बमा वन पइन्ट एट, वन पइन्ट
नाइनमा तपाईंले एक्जिस्टिङ छ हन्ड्रेड,
सिक्स हन्ड्रेड स्क्वेर मिटरको ब्लकमा घरै
भयो छ के।
त्यो नक डाउन गरेर नयाँ घर बनाउने भने आई
थिङ्क यु प्रोबेबली लुकिङ ए सिमिलर प्राइस,
हैन मोर ओरलेस। तर त्यो मान्छेले त्यो फोकस
गरिरहेछैन, जस्तै एटाच्ड रेभ्समा जुन
हिसाबले घर पाइन्छ सिडनीको कन्टेक्स्टमा, आई
थिङ्क मान्छेले त्यो फ- फ्याक्टर गरिरहेको
छैन। एन्ड समटाइम्स हैन, यस्तो कुराहरू पनि
अलिकिति हजुरले सोच्नुभयो भने
यु गेट द भ्याल्यू फर मनी। किनभने जहाँ
कम्पिटिसन हुन्छ देयर इज अलवेज हाइ प्राइस
र जहाँ कम्पिटिसन कम हुन्छ
तपाईंले त्यहाँ चाहिँ बार्गेन पाउन सक्ने
चान्सेस बढी हुन्छ।
-उहुन्, हजुर।
-अनि यो प्रिन्सिपल हजुरको ब्रिस्बेनमा
लाग्छ, एडिलेडमा लाग्छ, धेरै एक्जिस्टिङ
सबार्बहरूमा प्राइसेस चैँ हामीले मुभमेन्ट
[म्युजिक] र श्रोता ब्रैन्डा, हुनुहुन्थ्यो
सिडनीबाट आर्थिक सल्लाहकार विश्वास भट्टराई।
आउँदो महिना पनि हामी अर्को आर्थिक
कुराकानी लिएर आउने नै छौं। तिनजेलसम्मका
लागि तपाईंका पनि केही प्रश्नहरू छन् भने
अवश्य पनि हामीलाई मेसेज गरेर पठाउनुहोस्।
नम्बर हो शून्य चार तीन नौ सात नौ नौ सात छ
सात वा हामीलाई फेसबुक, इन्स्टाग्राम वा
एक्समा सोसल मिडियामा पनि मेसेज गर्न
सक्नुहुन्छ, ह्यान्डल हो एसबीएस इन नेपाली।
र यो सँगै हामी तपाईंहरूलाई जानकारी गराउन
चाहन्छौं कि यस श्रृंखलामा व्यक्त गरिएका
जानकारीहरू साधारण प्रकारका रहेका छन्।
तपाईंको लागि उक्त जानकारी उपयुक्त नहुन पनि
सक्छ र आफ्नो परिस्थितिबारे स्पष्ट
सल्लाहको लागि भने आफ्नो कर एजेन्ट वा
आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्। र
यो कुराकानी जस्तै हाम्रा अन्य पडकास्टहरू
प्रकाशित हुने बित्तिकै सुन्नका लागि आजै
आफ्नो फोनमा एसबीएस अडियो एपलाई निःशुल्क
डाउनलोड गर्नुहोस् वा तपाईंले पडकास्ट सुन्न
रुचाउने एप्पल पडकास्ट, स्पोटिफाइ लगायतका
प्लाटफर्महरूमा पनि हामी उपलब्ध छौं।
अनलाइनमा एसबीएस नेपाली पडकास्ट भनी खोजेर
हामीलाई फलो गर्नुहोस् र नोटिफिकेसन अन गर्न
भने नछुटाउनुहोला। थप जानकारीका लागि
हाम्रो वेबसाइटको ठेगाना हो एसबीएस डट कम डट
एयू स्लॅस नेपाली।
तपाईंको समुदाय तपाईंको कुराकानी, एसबीएस
नेपाली।
यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ?
एप्पल पोडकास्ट, गुगल पोडकास्ट, स्पोटिफाइमा
हामीलाई खोज्नुहोस् वा तपाईंले पोडकास्ट
सुन्ने अन्य
END OF TRANSCRIPT