Man with a mask speaking to SBS Nepali during a community event in Sydney. Photo by Abhas Parajuli
Man with a mask speaking to SBS Nepali during a community event in Sydney. Photo by Abhas Parajuli
This article is more than 2 years old

एसबीएसमा काम गर्ने अवसर!

अस्ट्रेलियामा नेपाली भाषा बोल्ने मानिसहरूको बढ्दो सङ्ख्यालाई ध्यानमा राखेर एसबीएसले आफ्नो नेपाली भाषा सेवालाई विस्तार गर्ने निर्णय लिएको छ।

Published

Updated

Source: SBS
Image: SBS has responded to the high growth in Nepali language speakers in Australia and is expanding its Nepali service team and will soon be launching an English podcast for younger audiences from South Asia. (Photo: Abhas Parajuli)
के तपाईँ:
  • सिड्नी वा मेलबर्नमा फुलटाइम कामको खोजीमा हुनुहुन्छ?
  • भिडियो, अडियो र अनलाइन प्रस्तुतिहरूमा दक्खल राख्नुहुन्छ?
  • देवनागरी लिपि प्रयोग गरेर नेपाली भाषामा अस्ट्रेलिया सम्बन्धी समाचार र लेख फटाफट र शुद्धसँग टाइप गर्न सक्नुहुन्छ?
  • अस्ट्रेलियाभरको नेपाली भाषी समुदायहरू बारे जानकार हुनुहुन्छ?
  • सामाजिक सञ्जालमा आउने नयाँ-नयाँ प्रयोगहरूको ज्ञान राख्नुहुन्छ?
  • पत्रकारिता वा सृजनात्मक लेखन वा जनसम्पर्क सम्बन्धी पृष्ठभूमि भएको व्यक्ति हुनुहुन्छ?
यदि यी प्रश्नहरूका लागि तपाईँको उत्तर सकारात्मक छ भने, अस्ट्रेलियाको बहुभाषिक सार्वजनिक प्रसारण संस्था, एसबीएसमा काम गर्ने मौका तपाईँको हुन सक्छ!

यी पदहरू हाम्रो सङ्गठनका लागि महत्त्वपूर्ण रहेकाले, हामी सकेसम्म चाँडो तपाईँको आवेदनको समीक्षा गर्न चाहान्छौं।

सिड्नीको पद बारे विस्तृत रूपमा बुझ्न र आवेदन हाल्न यहाँमेलबर्नको पद बारे विस्तृत रूपमा बुझ्न र आवेदन हाल्न यहाँ थिच्नुहोस्!


Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand