Share
हराई रहेका भनिएको नेपाली विद्यार्थीको शव फेला परेको आशङ्का
न्यु साउथ वेल्स प्रहरीले सिड्नी स्थित “फिगर एट पूल्स” राष्ट्रिय निकुञ्ज नजिकैबाट गत सोमबार बरामद गरेको शव एक नेपाली विधार्थीको हुनसक्ने बताइएको छ। आफ्ना साथीहरूसँग पौडी खेल्ने क्रममा ती नेपाली विद्यार्थीले फिगर एट पूल्समा हाम फाले लगतै अगिल्लो महिनादेखि हराई रहेका थिए।

1 min read
Published
Updated
By SBS Nepali
Source: SBS
Skip to article content
Share this with family and friends