SKIP TO MAIN CONTENT

अस्ट्रेलियाका नेपाली विद्यार्थीहरू बीच आत्महत्याको विषय बारे रहेको मौनतालाई चुनौती दिँदै

आफूले चिनेका व्यक्तिहरूलाई आत्महत्याको कारण गुमाए पछि र समुदायमा पनि त्यस्ता घटनाहरू बढी रहेको देख्दा, नेपाली र्‍यापर सुदिन पोखरेलले "मृत्यु" नामक गीत श्रोता माझ ल्याएका छन्। यसले गीतले आत्महत्या एवं मानसिक स्वास्थ्य समस्याहरू बारे खुलेर कुरा गर्न प्रोत्साहन गर्दछ।

Singer Sudin Pokharel: Suicide prevention awareness through music.

1 min read

Published

Updated

By Dinita Rishal, Krishna Pokharel, Rajish Aryal



Skip to article content


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now