SKIP TO MAIN CONTENT

अस्ट्रेलियामा तपाईँ नजिकै रहेका कोभिड-१९ परीक्षण क्लिनिकहरू

अस्ट्रेलियाका सबै राज्य तथा प्रदेशहरूले कोरोनाभाइरस परीक्षणका लागि क्लिनिकहरू सञ्चालन जारी नै राखेका छन्।

Healthcare worker taking sample for covid test of a senior man at home.
Even if RATs are becoming more and more common, PCR testing is sometimes still necessary. Source: Getty Images / Digital Vision / Luis Alvarez

1 min read

Published



Skip to article content

पीसीआर परीक्षण गर्नुपर्ने भएमा तल रहेको आफू उपयुक्त लिङ्कमा जानुहोस् (अनलाइन फारम भर्न कठिनाइ भए, थप सहायताका लागि सँगै रहेका तलका नम्बरमा सम्पर्क राख्नुहोस्)

 

एसीटी ०२ ५१२४ ६५००

न्यु साउथ वेल्स १३ ७७ ८८

नर्दन टेरिटरी १८०० ४९० ४८४

क्वीन्सल्यान्ड १३ ४२ ६८

साउथ अस्ट्रेलिया १८०० २५३ ७८७

टास्मेनिया १८०० ६७१ ७३८

भिक्टोरिया १८०० ६७५ ३९८

वेस्टर्न अस्ट्रेलिया १३ २६ ८४३

एसबीएस कोभिड-१९ बारे पछिल्ला महत्त्वपूर्ण जानकारीहरू अस्ट्रेलियाको बहुसांस्कृतिक तथा बहुभाषिक समुदायसम्म पुर्‍याउन कटिबद्ध छ। नेपाली भाषामा कोरोनाभाइरस महामारी सम्बन्धी पछिल्ला समाचार तथा जानकारीहरूका लागि यहाँ थिच्नुहोस्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now