SKIP TO MAIN CONTENT

एसबीएस नेपालीलाई रेडियो, टिभी र अनलाइन मार्फत सुन्न निम्न विकल्पहरु उपलब्ध

फेसबुकले अस्ट्रेलिया भर समाचार सामग्रीलाई आफ्नो साइटमा प्रकाशन गर्नबाट रोक लगाएको छ। तर एसबीएस नेपाली सेवालाई तपाईँले वेब तथा ब्रोडकास्ट च्यानलहरूमा - अनलाइन, रेडियो, र टिभीमा - पाउन सक्नुहुन्छ।

SBS Nepali Radio broadcasts on radio, tv, online and mobile across Australia.
SBS Nepali Radio broadcasts on radio, tv, online and mobile across Australia. Source: SBS Nepali

1 min read

Published

By SBS Nepali

Source: SBS



Skip to article content

एसबीएस नेपालीका सामग्रीलाई तपाईँले रेडियो, टेलिभिजन, वेबसाइट, पोडकास्ट माध्यम र ट्विटरमा पाउन सक्नु हुन्छ। 

एफएम रेडियो र डिजिटल टेलिभिजनमा हामीलाई एसबीएस रेडियो २ मा (SBS Radio2) पाउन सक्नु हुन्छ। हाम्रो प्रसारण तालिका हेर्न यहाँ जानुहोस्। 

समाचार लगायत हाम्रो सम्पूर्ण सामाग्री sbs.com.au/language/nepali मा उपलब्ध छन्। 

कोरोनाभाइरस सम्बन्धी पछिल्ला आवश्यक जानकारी नेपाली भाषामा हेर्न यहाँ जानुहोस्। 

हाम्रा रेडियो कार्यक्रम तथा वेबसाइटमा प्रस्तुत सामाग्रीलाई पोड्कास्ट मार्फत पनि निःशुल्क सुन्न सक्नु हुन्छ। त्यसको लागि एसबीएस रेडियो एपलाई एप स्टोर या गुगल प्लेबाट डाउनलोड गर्नुहोस्। 

तपाईँले एसबीएस नेपालीलाई स्पटीफाइएप्पल पोडकाष्ट्स र गुगल पोडकाष्ट्समा पनि निःशुल्क सुन्न सक्नु हुन्छ।

त्यस्तै, हामीलाई ट्विटरमा एसबीएस नेपालीको नाममा पाउन सक्नु हुन्छ। 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now