Coming Up Sun 4:00 PM  AEDT
Coming Up Live in 
Live
Nepali radio

कसरी सुन्न सकिन्छ?

रेडियो

प्रत्येक बिहीबार र आइतबार तपाईंले एसबीएस नेपाली अपराह्न ४ बजे  एसबीएस रेडियो २ मा सुन्न सक्नुहुनेछ।
तपाईँको क्षेत्रमा कुन फ्रिक्वेन्सीमा एसबीएस रेडियो बज्छ भनेर थाहा पाउन हाम्रो ट्युन इन पेज जानुहोस्।
डिजिटल रेडियो मार्फत हाम्रो प्रसारण सुन्न, ‘SBS Radio’ खोज्नुहोस्।

पोडकाष्ट
तपाईंले एसबीएस नेपालीलाई स्पटीफाइ, एप्पल पोडकाष्ट्सगुगल पोडकाष्ट्समा पनि सुन्न सक्नुहुनेछ।

एसबीएस रेडियो एप 
एसबीएस नेपाली रेडियोको प्रत्यक्ष प्रसारण र पोडकाष्टहरू एकै ठाउँमा सुन्न एसबीएस रेडियो एप डाउनलोड गर्नुहोस्।

टेलिभिजन
एसबीएस नेपालीलाई आफ्नो टेलिभिजनको च्यानलहरूको सुचीमा एसबीएस रेडियो २, च्यानल ३८ र ३०२ मार्फत पनि सुन्न सकिन्छ। थप जानकारीको लागि, एसबीएस रेडियो आफ्नो टिभीबाट सुन्नुहोस् भन्ने पेजमा जानुहोस्।

 

स्मार्ट स्पिकरहरू
एसबीएस नेपालीलाई तपाईँले आफ्नो गुगल, अमेजन वा एप्पल स्मार्ट स्पिकरमा पनि सुन्न सक्नुहुनेछ।

 

# TITLE RELEASED TIME
एसबीएस नेपाली 21/10/2021 21/10/2021 1:00:00
एसबीएस नेपाली 17/10/2021 17/10/2021 1:00:00