SKIP TO MAIN CONTENT

प्रतिकूलतासँग लड्दै आफ्नो आमाको मुहारमा मुस्कान फर्काउन सफल अस्ट्रेलियाका एक नेपाली

महेश मानन्धर कुनै बेला स्कुल बंक गर्दै काठमान्डुका गल्लीहरूमा फेन्सीडाइलका बोतल सुर्क्याउँथिए भन्दा उनैलाई पनि अचम्म लाग्ने भइसक्यो। हाल सनशाइन कोस्टमा अस्ट्रेलियाका युवाहरूलाई लागु औषध दुर्व्यसनबाट "निको" पार्ने महत्त्वपूर्ण र पुण्यको कार्यमा दत्त चित्त भएर लागिपरेका छन्।

Mahesh Manandhar, Our People, Our Place, Horizon Festival 2019.
Mahesh Manandhar, Our People, Our Place, Horizon Festival 2019. Source: Jody Haines

1 min read

Published

Updated

By Abhas Parajuli



Skip to article content


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now