अन्तर्क्रियात्मक नक्सा: सिड्नीको तपाईँ बस्ने ठाऊँबाट ५ किलोमिटर

बृहत् सिड्नीमा बस्नुहुन्छ? कोरोनाभाइरस प्रतिबन्धका कारण हाल तपाईँ आफू बसेको घरभन्दा पाँच किलोमिटर टाढासम्म वा आफ्नो काउन्सिल क्षेत्रको परिधि भित्र मात्र जान पाउनुहुन्छ।

SBS News graphic

Source: SBS News

आफू बसेबाट पाँच किलोमिटरको परिधि कहाँसम्म छ त भनेर जान्न चाहनुहुन्छ भने तलको नक्साको “Search address” लेखेको बक्सामा आफ्नो घर भएको सडकको नाम हालेर हेर्नुहोस्।

न्यु साउथ वेल्स सरकारले “स्टे-एट-होम” वा “घरमा नै बस्नुहोस्” भन्ने आदेश कम्तीमा पनि सेप्टेम्बर मसान्तसम्मका लागि कायम हुने बताएको छ। नियम पालना नगर्ने व्यक्तिलाई ५,००० डलरसम्मको जरिमाना हुन सक्छ र अति कोरोना प्रभावित काउन्सिल क्षेत्रमा बसोबास गर्ने मानिसहरू माथि थप प्रतिबन्धहरू लागू छन्।


Share

1 min read

Published

Updated

Source: SBS News




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now