Share
नेपाल: शैक्षिक यात्रामा निस्केको बस दुर्घटना हुँदा २३ को मृत्यु
पश्चिमी नेपाल स्थित दाङ जिल्लामा ३८ यात्रु सवार एक बस शुक्रवार, २१ डिसेम्बर २०१८ मा दुर्घटना हुँदा २३ जनाको ज्यान गएको खबर छ। उक्त बस बाटो भन्दा करिब ७०० मिटर तल खसेको थियो।

1 min read
Published
Updated
By SBS Nepali
Source: SBS
Skip to article content
Share this with family and friends