Share
कामका लागि खाडी मुलुकहरुमा जान गरिएको प्रतिबन्धको नेपाली महिलाहरुद्वारा प्रतिवाद
मध्य पुर्व स्थित खाडीका मुलुकहरु गएर घरेलु कामदारका रुपमा काम गर्न नेपाली महिलाहरु माथी लगाइएको प्रतिबन्ध खारेज नगरे, त्यसले सरकारका निम्ति झन् ठुलो समस्या निम्त्याउने एकजना अधिकारकर्मीको कथन छ।
