आफ्नो र्‍यापिड एन्टिजेन टेस्ट (र्‍याट)को नतिजा दर्ता गर्नुहोस्

यदि तपाईँ आफू स्वयंले र्‍यापिड एन्टिजेन टेस्ट गर्दा नतिजा पोजेटिभ आयो भने, अस्ट्रेलियाका सबै राज्य तथा प्रदेशहरूमा तपाईँले आफ्नो उक्त नतिजा दर्ता गर्नै पर्छ।

코로나19 신속 항원 검사/ Hand holding up a Covid-19 Rapid Antigen test.

코로나19 신속 항원 검사/ If you test positive, you must register your result. Source: AAP Image/James Ross

तपाईँ बस्ने राज्य तथा प्रदेशहरूको यस सम्बन्धी नियमका लागि तल रहेको आफू उपयुक्त लिङ्कमा जानुहोस् (अनलाइन फारम भर्न कठिनाइ भए, थप सहायताका लागि सँगै रहेका तलका नम्बरमा सम्पर्क राख्नुहोस्)

 

एसीटी ०२ ५१२४ ६५००

न्यु साउथ वेल्स १३ ७७ ८८

नर्दन टेरिटरी १८०० ४९० ४८४

क्वीन्सल्यान्ड १३ ४२ ६८

साउथ अस्ट्रेलिया १८०० २५३ ७८७

टास्मेनिया १८०० ६७१ ७३८

भिक्टोरिया १८०० ६७५ ३९८

वेस्टर्न अस्ट्रेलिया १३ २६ ८४३

एसबीएस कोभिड-१९ बारे पछिल्ला महत्त्वपूर्ण जानकारीहरू अस्ट्रेलियाको बहुसांस्कृतिक तथा बहुभाषिक समुदायसम्म पुर्‍याउन कटिबद्ध छ। नेपाली भाषामा कोरोनाभाइरस महामारी सम्बन्धी पछिल्ला समाचार तथा जानकारीहरूका लागि यहाँ थिच्नुहोस्।


Share

1 min read

Published




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now