फोटो फिचर: सिड्नीमा थारू समुदायले यसरी मनाए माघी

सिड्नीमा रहेका नेपाली थारु समुदायले माघी पर्व धूमधामका साथ मनाएका छन्। थारु समाज अस्ट्रेलियाको आयोजनामा टेम्पे रिक्रिएशन रिजर्भमा मङ्गलवार आयोजित महोत्सवमा परम्परागत रूपमा मनाइने माघी पर्वका केही महत्त्वपूर्ण पक्षहरूलाई पनि समेटिएको थियो।

maghi celebration in Sydney

Source: sbs nepali

अस्ट्रेलियामा नै पहिलो पटक आयोजना गरिएको माघी महोत्सवमा अवलोकनकर्ताहरूको उल्लेख्य भिड नभए पनि उपस्थित थारु र अन्य समुदायका मानिसहरूले थारु खाना र परम्परागत मदिरा 'छ्यांग' चाख्नुका साथै थारू गीतहरूमा प्रस्तुत नृत्यहरूको मजा लिएका थिए।

परम्परागत पोसाकमा आएकाहरू सँग फोटो खिच्ने होडबाजी

maghi festival
Source: sbs nepali
maghi festival
Source: sbs nepali
maghi festival
Source: sbs nepali
maghi festival
Source: sbs nepali

महोत्सव मा विशेष खाना

maghi festival
Source: sbs nepali

maghi festival
थारू समुदायको विशेष परिकार ढिकरी बनाउँदै Source: sbs nepali

maghi festival
विशेष खाना खाँदै (सुँगुरको मासु, माछा, चटनी, आलुको अचार र ढिकरी) Source: sbs nepali

औपचारिक कार्यक्रम

maghi festival
थारु समाज अस्ट्रेलियाका पब्लिक अफिसर अरुण चौधरी स्वागत मन्तव्य दिदैँ Source: sbs nepali
maghi festival
नेपाल आदिवासी जनजाति मंच अस्ट्रेलिया (निन्फा) का अध्यक्ष अरुण तामांग:"आदिवासीको हितमा बोलेकै कारण रेसम चौधरी जेल परे।" Source: sbs nepali
maghi festival
कार्यक्रमका अन्य अतिथिहरूलाई पगरी र दोसल्ला ओढाएर स्वागत गरियो Source: sbs nepali

सांस्कृतिक कार्यक्रमका झलकहरू

maghi festival
Source: sbs nepali

maghi festival
Source: sbs nepali
maghi festival
Source: sbs nepali
maghi festival
Source: sbs nepali

कार्यक्रम स्थलमा देखिएका हाँसोहरू Image

maghi festival
Source: sbs nepali
maghi festival
Source: sbs nepali
maghi festival
Source: sbs nepali
maghi festival
Source: sbs nepali

Share

1 min read

Published

Updated

By Sunita Pokharel



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now