SKIP TO MAIN CONTENT

मेरो खोप लगाउने पालो कहिले?: अस्ट्रेलियामा कोभिड-१९ विरुद्ध खोप कार्यक्रम सुरु

कोभिड-१९ विरुद्धको खोप लगाउने तपाईँको पालो चाहिँ कहिले आउँछ? अस्ट्रेलिया सरकारको खोप वितरण योजना अनुसार त्यो यही हप्ता हुन सक्छ, या तपाईँले आउँदा केही महिनासम्म पर्खनु पर्न सक्छ। विस्तृत जानकारीका लागि यो भिडियो हेर्नुहोस्।

Covid-19 vaccine in Nepali

1 min read

Published

Updated



Skip to article content

अस्ट्रेलियाको पछिल्लो समाचार, नेपाली भाषामा - सुन्नको लागि यो लिंकमा हेर्नुहोस्: https://podfollow.com/sbs-nepali

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now