Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

मेलबर्नको एउटा ग्यारेजबाट अस्ट्रेलियामा नेपाली सङ्गीतको जगेर्ना गर्न लागि परेका ‘मिस्टर प्रधान’

Amit Pradhan (L) and Rupesh Jung Bahadur Singh (R) at SBS Studios in Federation Square, Melbourne.

Amit Pradhan (L) and Rupesh Jung Bahadur Singh (R) at SBS Studios in Federation Square, Melbourne. Credit: SBS Nepali/Dinita Rishal

विगत १८ वर्षदेखि अस्ट्रेलियामा बसोबास गर्दै आएका सङ्गीतकार अमित प्रधानले मेलबर्नस्थित आफ्नै निवासमा विशेष साङ्गीतिक कार्यक्रमहरू आयोजना गर्दै आएका छन्। विशेष गरी नेपालीभाषी सङ्गीतकर्मीहरूलाई आफ्नो प्रतिभा देखाउने एक माध्यमको रूपमा ‘मिस्टर प्रधान टक्स अकुस्टिक्स’ सुरु गरिएको उनको भनाई छ। द स्याडोज ‘नेपाल’ र एके ४७ म्युजिक ‘अस्ट्रेलिया’ जस्ता ब्यान्डका बेस गिटारिस्ट रहेका प्रधान तथा यस्तै एक कार्यक्रममा सहभागी भएका कथन नेपाल ब्यान्डका गायक तथा सङ्गीतकार रुपेशजङ्गबहादुर सिंहसँग चुनौती, अवसर र साङ्गीतिक अनुभवहरूबारे एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

By SBS Nepali

Source: SBS

Share this with family and friends

विगत १८ वर्षदेखि अस्ट्रेलियामा बसोबास गर्दै आएका सङ्गीतकार अमित प्रधानले मेलबर्नस्थित आफ्नै निवासमा विशेष साङ्गीतिक कार्यक्रमहरू आयोजना गर्दै आएका छन्। विशेष गरी नेपालीभाषी सङ्गीतकर्मीहरूलाई आफ्नो प्रतिभा देखाउने एक माध्यमको रूपमा ‘मिस्टर प्रधान टक्स अकुस्टिक्स’ सुरु गरिएको उनको भनाई छ। द स्याडोज ‘नेपाल’ र एके ४७ म्युजिक ‘अस्ट्रेलिया’ जस्ता ब्यान्डका बेस गिटारिस्ट रहेका प्रधान तथा यस्तै एक कार्यक्रममा सहभागी भएका कथन नेपाल ब्यान्डका गायक तथा सङ्गीतकार रुपेशजङ्गबहादुर सिंहसँग चुनौती, अवसर र साङ्गीतिक अनुभवहरूबारे एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now