‘मेलबर्न आएर’: किशोर पहाडीको कविता वाचन, अङ्गग्रेजीमा

Litterateur Kishore Pahadi

Litterateur Kishore Pahadi reciting his poem on Friday, 12 September 2025 at the Federation Square, Melbourne. Credit: SBS Nepali

नेपाली साहित्यको क्षेत्रमा आधा शताब्दीभन्दा लामो समयदेखि कलम चलाउँदै आएका साहित्यकार किशोर पहाडीले, केही समय अगि मेलबर्न आएका बेला, एसबीएसको प्राङ्गणमा केही कविताहरू वाचन गरेका थिए। पोडकास्टको यो अङ्कमा पहाडीकै स्वरमा वाचन गरेका कविताहरू मध्ये एक ‘मेलबर्न आएर’ नामक कविताको अङ्ग्रेजीमा अनुवाद गरेको 'आफ्टर एराइभिङ्ग मेलबर्न’ नामक कविता सुन्नुहोस्। 


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand