SKIP TO MAIN CONTENT

१५ औँ न्याभ कप क्रिकेट नक-आउट चरणमा, शतक ठोक्नेमा सगरमाथाका आशिष जिसी मात्र

15th Edition of NAV Cup Cricket Nepali
Ashish GC of Sagarmatha CC (R) is only the batsman who has scored a century (135 v Expert CC) in this edition of the NAV Cup Cricket Tournament, so far. Source: Facebook

विगत केही महिना यता क्रिकेटमय बनेको मेलबर्नमा आउँदो आइतबार १५औ न्याभ कप क्रिकेट प्रतियोगिता अन्तर्गतका सेमी फाइनल खेलहरू आयोजना हुँदै छन् भने त्यसको हप्ता दिनमा बालबालिकाहरू लक्षित किड्स क्रिकेट क्लिनिक सहित उक्त प्रतियोगिताको फाइनल खेल। न्याभ कप क्रिकेट प्रतियोगिताको यस संस्करणमा हालसम्म सगरमाथा क्लबका आशिष् जिसीले मात्र शतकीय पारी खेल्न सफल भएका लगायतका बारेमा हामीले आयोजक नेप्लिज एसोसिएसन अफ भिक्टोरियाका उपाध्यक्ष तथा क्रिकेट संयोजक सन्तोष बस्ताकोटीसँग गरेको कुराकानी।

Published

Source: SBS

Skip to podcast episode content

विगत केही महिना यता क्रिकेटमय बनेको मेलबर्नमा आउँदो आइतबार १५औ न्याभ कप क्रिकेट प्रतियोगिता अन्तर्गतका सेमी फाइनल खेलहरू आयोजना हुँदै छन् भने त्यसको हप्ता दिनमा बालबालिकाहरू लक्षित किड्स क्रिकेट क्लिनिक सहित उक्त प्रतियोगिताको फाइनल खेल। न्याभ कप क्रिकेट प्रतियोगिताको यस संस्करणमा हालसम्म सगरमाथा क्लबका आशिष् जिसीले मात्र शतकीय पारी खेल्न सफल भएका लगायतका बारेमा हामीले आयोजक नेप्लिज एसोसिएसन अफ भिक्टोरियाका उपाध्यक्ष तथा क्रिकेट संयोजक सन्तोष बस्ताकोटीसँग गरेको कुराकानी।

उक्त कुराकानी सुन्न पेजको माथि रहेको तस्बिरमा थिच्नुहोस्

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now