Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

अस्ट्रेलिया नेपाल सम्बन्धको ६० बर्ष: थप सहकार्यमा जोड

Federal Labor MP Peter Khalil (left) and Nepal's Ambassador to Australia Mr Mahesh Raj Dahal (right) cutting a cake to during an event organised in Parliament House in Canberra to mark the 60th anniversary of establishment of diplomatic relations.

Federal Labor MP Peter Khalil (left) and Nepal's Ambassador to Australia Mr Mahesh Dahal (right) during an event organised in Parliament House Canberra in 2020. Source: Embassy of Nepal, Canberra

अस्ट्रेलिया र नेपाल बिच कूटनैतिक सम्बन्ध स्थापना भएको ६० औँ वर्षगाँठको अवसरमा अस्ट्रेलियाली राजधानी क्यानबेरा स्थित सङ्घीय संसद् भवनमा सोमवार १० फेब्रुअरीका दिन नेपाली राजदूतावासद्वारा एक विशेष कार्यक्रम आयोजना गरिएको थियो।


Published

Updated

Source: SBS




Share this with family and friends


अस्ट्रेलिया र नेपाल बिच कूटनैतिक सम्बन्ध स्थापना भएको ६० औँ वर्षगाँठको अवसरमा अस्ट्रेलियाली राजधानी क्यानबेरा स्थित सङ्घीय संसद् भवनमा सोमवार १० फेब्रुअरीका दिन नेपाली राजदूतावासद्वारा एक विशेष कार्यक्रम आयोजना गरिएको थियो।


उक्त कार्यक्रममा अस्ट्रेलियाली सङ्घीय राजनीतिज्ञहरूका साथै नेपालका लागि पूर्व अस्ट्रेलियाली राजदूत र नेपालसँग सम्बन्ध राख्ने अन्य व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो।

यसै क्रममा अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल र लेबर सांसद पिटर खलिलसँग विशेष कुराकानी गरेका थियौँ।

उहाँहरूसँग गरिएको कुराकानी सुन्न यो पेजको माथिल्लो भागमा रहेको स्पिकर आइकनमा थिच्नुहोस्

खलिलको नेतृत्वमा नेपाल अस्ट्रेलिया संसदीय मैत्री समूहको दोस्रो कार्यकालको उद्घाटन पनि भएको थियो।

मेलबर्नमा उल्लेखनीय सङ्ख्यामा नेपालीहरूले बसोबास गर्दै आएको विल्स निर्वाचन क्षेत्रलाई सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने खलिलले, उक्त समूहको महत्त्वका लगायतका विषयबारे पनि बताएका थिए।

तर, उक्त संसदीय समूह - राजनीतिक आधारमा विभाजित नभएको जोड दिन - लिबरल सांसद ब्र्यागको उक्त उद्घाटनको क्रममा उपस्थिति नरहनुको बचाउ गरेका थिए।

Nepal Aus Canberra
Source: रेजिस अर्याल/एसबीएस नेपाली

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now