नेपाली महिलाहरुका लागि शुभ-संकेत

UN CEDAW Member Bandana Rana. Source: SBS Nepali
नेपालमा देखिएका पछिल्ला केहि उदाहरणहरुले बालिकाहरुमा आत्मबल बढाउने महिला अधिकार अभियन्ता बन्दना राणाको भनाइ छ। महिला विरुद्धको विवेध कम गर्न कार्यरत रहेकी राणाले देशको पहिलो महिला राष्ट्रपतीले बालिका र युवतिहरुलाई पनि प्रोत्साहित गर्ने बताइन।
Share