SKIP TO MAIN CONTENT

कलाबाट मिथिला संसारको दर्शन

Artist S.C. Suman
Artist S.C. Suman Credit: Website/Mithila Cosmos VII Journey of a Pilgrim

सर्जक एससी सुमनको ‘मिथिला कस्मोस् ७: जर्नी अफ अ पिल्ग्रिम’ नामक कला प्रदर्शनी काठमाण्डूस्थित सिद्धार्थ आर्ट ग्यालरीमा केही समयअघि सम्पन्न भएको थियो।


Published

By Pratichya Dulal

Presented by SBS Nepali

Source: SBS



Skip to podcast episode content

सर्जक एससी सुमनको ‘मिथिला कस्मोस् ७: जर्नी अफ अ पिल्ग्रिम’ नामक कला प्रदर्शनी काठमाण्डूस्थित सिद्धार्थ आर्ट ग्यालरीमा केही समयअघि सम्पन्न भएको थियो।


प्राय: गरेर महिला कलाकारहरू मात्र देखिने मिथिला कलामा करिब चार दशक यस प्रकारको चित्रहरूको सृजना र प्रवर्द्धनमा बिताएका टेक्सटाइल डिजाइनर, कलाकार एवं रेडियो प्रस्तोता समेत रहेका एससी सुमनसँग नेपाल संवाददाता प्रतिक्षा दुलालले गरेको कुराकानी सुन्नुहोस्। नोट: यो कुराकानी पहिलो पटक एसबीएस नेपालीको बिहीवार, १५ ज्यानुअरी २०२६ मा प्रसारित रेडियो कार्यक्रममा बजेको थियो अनि हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now