SKIP TO MAIN CONTENT

'ऐना झ्यालको पुतली': नेपालको ग्रामीण भेगका बालबालिकाको रहर र सपनाको कथा

aaina jhyal ko putali.jpg
Aina jhyal ko putali is a Nepali movie directed by Sujit Bidari

गत हप्ता प्रदर्शनमा आएको नेपाली चलचित्र ऐना झ्यालको पुतलीले हाल निकै चर्चा कमाइरहेको छ। ग्रामीण नेपालमा एक जोडि दिदि भाईको कथा बोकेको यो चलचित्र दुई वर्ष अगाडि नै तयार भएको भएता पनि कोभिडका कारण भर्खरै मात्र प्रदर्शन गरिएको हो। नेपालमा ‘मसाला’ चलचित्रको सूत्रमा धेरै चलचित्र बनिरहेको समयमा थोरै यथार्थपरक चलचित्र बनिरहेका छन्, र त्यस्तै चलत्रिच मध्ये एक ऐना झ्यालको पुतली कोरियाको बुसान फिल्म फेस्टिभलमा प्रतिस्पर्धा गर्ने नेपालको पहिलो चलचित्र पनि हो। चलचित्रका निर्देशक सुजित बिडारीसँग नेपाल सम्बाददाता सेवा भट्टराइले गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Sewa Bhattarai

Presented by Krishna Pokhrel

Source: SBS

Skip to podcast episode content

गत हप्ता प्रदर्शनमा आएको नेपाली चलचित्र ऐना झ्यालको पुतलीले हाल निकै चर्चा कमाइरहेको छ। ग्रामीण नेपालमा एक जोडि दिदि भाईको कथा बोकेको यो चलचित्र दुई वर्ष अगाडि नै तयार भएको भएता पनि कोभिडका कारण भर्खरै मात्र प्रदर्शन गरिएको हो। नेपालमा ‘मसाला’ चलचित्रको सूत्रमा धेरै चलचित्र बनिरहेको समयमा थोरै यथार्थपरक चलचित्र बनिरहेका छन्, र त्यस्तै चलत्रिच मध्ये एक ऐना झ्यालको पुतली कोरियाको बुसान फिल्म फेस्टिभलमा प्रतिस्पर्धा गर्ने नेपालको पहिलो चलचित्र पनि हो। चलचित्रका निर्देशक सुजित बिडारीसँग नेपाल सम्बाददाता सेवा भट्टराइले गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now