SKIP TO MAIN CONTENT

अस्ट्रेलियामा नेपाली विद्यार्थीहरुको आवास समस्या - नेपाली दूताबासको भूमिका कस्तो हुनसक्छ?

Council of International Students' president Bijay Sapkota with Nepal's Ambassador to Australia, Lucky Sherpa, during a meeting in Canberra in 2017.
Council of International Students' president Bijay Sapkota with Nepal's Ambassador to Australia, Lucky Sherpa, during a meeting in Canberra in 2017. Source: Supplied

अस्ट्रेलिया आउने अन्तराष्ट्रिय विद्यार्थीहरूको तेस्रो ठुलो श्रोत देशको रूपमा हाल नेपाल रहेको छ। नेपाली विद्यार्थीहरुको बढ्दो संख्याका साथ् उनीहरुले आवास र रोजगारी बारे सामना गर्नुपरेका समस्याहरु बारे पनि हाल सामाजिक संजालहरुमा धेरै चर्चा हुने गरेकाछन्। अस्ट्रेलिया स्थित अन्तराष्ट्रिय विद्यार्थीहरुको राष्ट्रिय परिषदका अध्यक्ष हुन् विजय सापकोटा। आवास लगायतका समस्याको सामना गर्नु परिरहेका हरुका लागि उनको सुझाव र अस्ट्रेलिया स्थित नेपाली दूताबास द्वारा उक्त समस्या समाधानको लागि आफुहरुसँग मिलेर कतिको काम गरिएको छ त? यसबारे उनले एसबीएस नेपालीलाई यसो बताए।

Published

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलिया आउने अन्तराष्ट्रिय विद्यार्थीहरूको तेस्रो ठुलो श्रोत देशको रूपमा हाल नेपाल रहेको छ। नेपाली विद्यार्थीहरुको बढ्दो संख्याका साथ् उनीहरुले आवास र रोजगारी बारे सामना गर्नुपरेका समस्याहरु बारे पनि हाल सामाजिक संजालहरुमा धेरै चर्चा हुने गरेकाछन्। अस्ट्रेलिया स्थित अन्तराष्ट्रिय विद्यार्थीहरुको राष्ट्रिय परिषदका अध्यक्ष हुन् विजय सापकोटा। आवास लगायतका समस्याको सामना गर्नु परिरहेका हरुका लागि उनको सुझाव र अस्ट्रेलिया स्थित नेपाली दूताबास द्वारा उक्त समस्या समाधानको लागि आफुहरुसँग मिलेर कतिको काम गरिएको छ त? यसबारे उनले एसबीएस नेपालीलाई यसो बताए।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now