Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

घर-भाउ एडिलेडमा बढ्दै, सिड्नी, मेलबर्नमा घट्दै

property prices

अस्ट्रेलियाका विभिन्न शहरहरुमा घर-भाउ बेग्ला-बेग्लै समयमा बढ्ने र घट्ने अवस्था हाल रहंदा एकातिर एडिलेडमा भाउ बढ्दै र सिड्नी र मेलबर्नमा चाहिं घट्दो अवस्थामा रहेको आर्थिक सल्लाहकार विश्वास भट्टराई बताउँछन् | घर किन्दा सार्वजनिक यातायातका सुविधा र घरभित्रैको बिशेषतामा पनि अलि ध्यान दिनु पर्ने जस्ता सुझावहरु भट्टराईले दिएका छन् |

Published

Updated

By SBS Nepali

Source: SBS

Share this with family and friends

अस्ट्रेलियाका विभिन्न शहरहरुमा घर-भाउ बेग्ला-बेग्लै समयमा बढ्ने र घट्ने अवस्था हाल रहंदा एकातिर एडिलेडमा भाउ बढ्दै र सिड्नी र मेलबर्नमा चाहिं घट्दो अवस्थामा रहेको आर्थिक सल्लाहकार विश्वास भट्टराई बताउँछन् | घर किन्दा सार्वजनिक यातायातका सुविधा र घरभित्रैको बिशेषतामा पनि अलि ध्यान दिनु पर्ने जस्ता सुझावहरु भट्टराईले दिएका छन् |

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now