क्षणभरमै "सुखानन्द" दिने रक्सीको रमिता

Distilled alcohol collected from one of the illegal brewing dens
Source: AAP

संसारमा दुःख कसलाई हुँदैन र? तर घुट्क्याउने बित्तिकै "सबै दुःख बिर्साउने" यो द्रव्य - रक्सी, आखिर के हो र कसरी बन्छ? यसबारे बुझ्न, आउनुहोस्, हामीले सुरु गरेको कथा-चौतारीमा। आज हामीले लेखक स्वर्गीय अम्बरप्रसाद रिजालद्वारा रचित "एक दर्जन" निबन्ध सङ्ग्रहको "रक्सी" वाचन गर्दैछौँ।

Published

Updated

Presented by Dinita Rishal

Source: SBS

Share this with family and friends

संसारमा दुःख कसलाई हुँदैन र? तर घुट्क्याउने बित्तिकै "सबै दुःख बिर्साउने" यो द्रव्य - रक्सी, आखिर के हो र कसरी बन्छ? यसबारे बुझ्न, आउनुहोस्, हामीले सुरु गरेको कथा-चौतारीमा। आज हामीले लेखक स्वर्गीय अम्बरप्रसाद रिजालद्वारा रचित "एक दर्जन" निबन्ध सङ्ग्रहको "रक्सी" वाचन गर्दैछौँ।

"रक्सी" निबन्ध वाचन सुन्नका लागि माथिको मिडिया प्लेयरमा थिच्नुहोस्। 

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now