अप्रिल रश नामक समूहका यान्की ओङ्ग्मु लेप्चा राई र रजत राईले गए एक दशक भन्दा बढी समय देखि सँगै गीत गाउँदै आएता पनि अहिले आएर त्यो हावा नामक आफ्नो पहिलो गीत सार्वजनिक गरेकाछन्। हाल धेरै चर्चामा रहेको आफ्नो उक्त गीत र यसको भिडियोबारे उहाँहरुले एसबीएस नेपालीसँग केहीबेर कुराकानी गरेका थिए।