ग्राहकहरुलाई ऋण उपलब्ध गराउन बैंकहरुले हाल पालना गर्नुपर्ने नियममा केहि लचकता अपनाउने मोरिसन सरकारको योजना रहेता पनि अहिले चाहिं नयाँ घर किन्नको लागि ऋण लिन कतिको सजिलो छ त? आर्थिक सल्लाहकार विश्वास भट्टराईको यसबारे विचार यस्तो छ।
यस मासिक शृङ्खलामा समावेश विषयहरु:
- रिजर्भ बैङ्कको ब्याज दर घट्न सक्ने
- नयाँ घर बनाउनका लागि ऋण लिन कत्तिको सजिलो
- घर भासिने समस्याका बारेमा थाहा पाउनु पर्ने कुराहरू
- बैङ्कबाट ऋण लिँदा क्रेडिट कार्डको विवरण देखाउने पर्ने आवश्यकता
यी विषय सहितको कुराकानी माथि रहेको मिडिया प्लेयरबाट सुन्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौं कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।
Share



![[JPG]_How-Australia-Works_Ep1.jpg](https://assets.sbs.com.au/dims4/default/d1d4da1/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2Fe9%2F46%2F56cf4ff54074a36476e0bcb73e13%2Fjpg-how-australia-works-ep1.jpg&imwidth=1280)
![[JPG]_How-Australia-Works_Ep0.jpg](https://assets.sbs.com.au/dims4/default/9a0f61e/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2F8f%2F15%2F83a000db458f9fc153fde8cde907%2Fjpg-how-australia-works-ep0.jpg&imwidth=1280)
