SKIP TO MAIN CONTENT

"होम एण्ड ल्याण्ड प्याकेज" योजनाका फाइदा र बेफाइदा के हुन्?

home builder package
Australia is experiencing a residential building boom driven by record low interest rates and the home builder grant. Source: Getty Images

"होम एण्ड ल्याण्ड प्याकेज" अथवा नयाँ घर बनाउन जग्गा पनि किन्नपर्ने प्याकेज योजनाका फाइदा र बेफाइदा के-के छन्, कि पहिला बनिसकेकै घर वा अपार्टमेन्ट किन्नु उपयुक्त हुन्छ? आर्थिक विज्ञ विश्वास भट्टराईको यसबारे बिचार।


Published

By SBS Nepali

Source: SBS



Skip to podcast episode content

"होम एण्ड ल्याण्ड प्याकेज" अथवा नयाँ घर बनाउन जग्गा पनि किन्नपर्ने प्याकेज योजनाका फाइदा र बेफाइदा के-के छन्, कि पहिला बनिसकेकै घर वा अपार्टमेन्ट किन्नु उपयुक्त हुन्छ? आर्थिक विज्ञ विश्वास भट्टराईको यसबारे बिचार।


भट्टराईसँगको कुराकानी सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

मासिक शृङ्खलामा यस पटक चर्चा गरिएका विषयहरू:

  • होम एण्ड ल्याण्ड प्याकेज भनेको के हो?
  • यसका फाइदा र बेफाइदा?
  • के घर-जग्गा प्याकेज किन्न मानिसहरु केहि दिन अगाडी देखिनै लाइनमा बस्न थालेका हुन्?
  • के बैंकहरुले यस्ता ऋणहरुलाई प्राथमिकतामा राख्दछन्?

के आगामी महिना प्रसारण हुने अर्को शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू फेसबुकट्विटर मार्फत वा यहाँ क्लिक गरेर पठाउन पनि सक्नुहुनेछ। आर्थिक कुराकानी हरेक महिनाको पहिलो आइतवार अपराह्न ४ बजेको कार्यक्रममा प्रत्यक्ष प्रसारण हुन्छ।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।

 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now